Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

शिक्षामन्त्री महावीर पुन बजेट अभावले ९ बुँदे सहमति कार्यान्वयन असम्भव

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, मंसिर १०, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
शिक्षामन्त्री महावीर पुन बजेट अभावले ९ बुँदे सहमति कार्यान्वयन असम्भव
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमति बजेट अभावका कारण हाल कार्यान्वयन गर्न नसकिने बताएका छन्। मंगलबार साँझ शिक्षक महासंघको टोलीसँगको भेटमा मन्त्री पुनले यो जानकारी दिएका हुन्।शिक्षक महासंघले मन्त्री पुनलाई भेटेर ९ बुँदे सहमति लागू गर्नुपर्ने, सरुवा निर्देशिका खारेज गर्नुपर्ने, स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको थियो। तर तीमध्ये धेरै माग बजेटमा व्यवस्था नभएकाले तत्काल सम्भव छैन भन्ने मन्त्री पुनको भनाइ छ।

मन्त्री पुनका अनुसार सरुवा निर्देशिकासम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन भएकाले त्यसमा अगाडि बढ्न पनि नसकिने स्थिति छ। उनका शब्दमा सहमति गरेकै रहेछ तर बजेट छुट्याएनछ। सम्झौता भएर पनि बजेट भाषणमा नछुट्याएपछि कार्यान्वयन हुन सक्दैन।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

गत वैशाखमा काठमाडौंमा गरिएको आन्दोलनपछि तत्कालीन शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो। यता सरुवा निर्देशिका भने २०८१ जेठमा तत्कालीन मन्त्री सुमना श्रेष्ठको पालामा जारी गरिएको थियो जसलाई व्यवहारिक नभएको भन्दै शिक्षकहरूले अदालतमा चुनौती दिएका छन्।शिक्षा क्षेत्रका प्रमुख मुद्दा फेरि एकपटक विवादका केन्द्रमा उभिएको छ र अब बजेट व्यवस्थापन तथा न्यायालयको निर्णयले आगामी दिशा निर्धारण गर्ने देखिन्छ।

Previous Post

दार्चुलामा ४३ हजारभन्दा बढीका भन्सार छली सामान बरामद

Next Post

कैलालीमा करेन्ट लागेर ४२ वर्षीया महिलाको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
कैलालीमा करेन्ट लागेर ४२ वर्षीया महिलाको मृत्यु

कैलालीमा करेन्ट लागेर ४२ वर्षीया महिलाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

बुधबार, कार्तिक २१, २०८१
मुल्य रु ३,८६,८८० बराबरको अबैध भन्सार छली बरामद

मुल्य रु ३,८६,८८० बराबरको अबैध भन्सार छली बरामद

आइतवार, पुस २१, २०८१

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In