Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, कार्तिक १७, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी विस्तारित बैठकलाई लिएर आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा देखिएको छ। लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले आफूलाई र अन्यलाई आमन्त्रित भनेर मात्रै बैठकमा बोलाइएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्।

अधिकारीले लेखेका छन् सन्दर्भ कार्तिक २१ र २२ शब्द चयन आमन्त्रित दमन सहभागीहरुलाई निर्णय प्रक्रियामा बन्देज। बेलैमा निर्णय सच्चाइयोस्। उनले आमन्त्रितहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राख्नु अनुचित भएको टिप्पणी गर्दै चेतावनीको शैलीमा लेखेका छन् जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ जहाँ प्रतिरोध हुन्छ त्यहाँ विस्फोट हुन्छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अधिकारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलाई सम्झाउँदै लेखेका छन् भाद्र २३ मा ओलीद्धारा दमन र जनताद्वारा प्रतिरोध, भाद्र २४ मा जनताबाट विस्फोट। उनले जोड दिएका छन् भाद्र २३ र २४ को क्रान्तिको माहोल गरम छ त्यो बेलामा कसैले वेद पढ्दैन।

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक कार्तिक २१ र २२ गते चितवनमा बस्दैछ। यसअघि कार्तिक १४ र १५ मा बस्ने भनिएको बैठक शान्ति–सुरक्षासम्बन्धी कारण देखाउँदै सारिएको हो।

बैठक नजिकिँदै जाँदा सहभागी चयन र अधिकारका विषयमा पार्टीभित्र असन्तुष्टि बढ्दो छ। डा. तोसिमा कार्कीले सहभागीलाई भोटिङ अधिकार दिनुपर्ने सार्वजनिक माग गरेकी छन्। असन्तुष्ट पक्षले संस्थापन समूहले आफ्ना समर्थकलाई मात्रै प्रतिनिधि बनाएर बहुमत कायम गर्न खोजेको आरोप लगाएका छन्।

केन्द्रीय र प्रदेश तहका कतिपय नेताहरूले विस्तारित बैठकको परिभाषा नै अस्पष्ट रहेको बताउँदै आलोचना गरेका छन्। पूर्वसांसद अशोक चौधरी र नेता गणेश कार्कीले समेत बैठकमा सहभागी चयन र अधिकार वितरणबारे प्रश्न उठाएका छन्।

नेता कार्कीले भने विस्तारित बैठकलाई के परिभाषा दिने भन्ने स्पष्ट छैन। केन्द्रीय समिति र छानेका सदस्य मात्रै भनेर विस्तारित बैठक भन्न मिल्दैन। विधानले यस्तो स्वरूपलाई चिन्दैन।

रास्वपाभित्र बढ्दो असन्तुष्टि र नेताहरूका सार्वजनिक अभिव्यक्तिहरूले पार्टीभित्रको आन्तरिक मतभेद सतहमा आएको संकेत देखाएको छ।

Previous Post

धनुषामा बस र अटोरिक्सा ठोक्किँदा एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु

Next Post

गोदावरीमा बसको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
गोदावरीमा बसको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु

गोदावरीमा बसको ठक्करबाट ८० वर्षीया वृद्धाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

अनलाइनबाटै नयाँ नागरिकता

अनलाइनबाटै नयाँ नागरिकता

सोमवार, पुस २२, २०८१
२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ

माघभरि मास पारायण बनारसी धाममा १४४ वर्षपछि महाकुम्भ

सोमवार, पुस २१, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In