Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

गोदावरी-५ का जयन्द्र रमेश जिजिकोटाको व्रतबन्ध वैदिक विधिअनुसार सम्पन्न

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, मंसिर १६, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
423 4
A A
0
गोदावरी-५ का जयन्द्र रमेश जिजिकोटाको व्रतबन्ध वैदिक विधिअनुसार सम्पन्न
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गोदावरी नगरपालिका-५ निवासी जयन्द्र रमेश जिजिकोटाको व्रतबन्ध आइतबार वैदिक विधिअनुसार भव्य रूपमा सम्पन्न गरिएको छ। विहानैदेखि सुरु भएको समारोह ब्राह्मण, गुरुजन, परिवारजन तथा स्थानीयबासीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।

सम्पूर्ण वेद-मन्त्र, यज्ञ, होम तथा संस्कारिक विधिहरू चारजना विद्वान् ब्राह्मणहरूले सम्पन्न गरेका थिए। कार्यक्रममा पशुपति-कोटी होमका व्यास आसनमा पुराण प्रवचन गरिसकेका आचार्य, साहित्याचार्य तथा दलितकुल शिरोमणि कृष्णबहादुर दमाई, ज्योतिषाचार्य तथा शुक्ल यजुर्वेदाचार्य, अन्तर्राष्ट्रिय ब्राह्मण संगठनका प्रदेश–जिल्ला संयोजक तथा पिठाधीश्वर गणेशप्रसाद पन्तको विशेष उपस्थिति रहेको थियो।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मालिका विद्यापीठ गुरुकुल, टिकापुर-कैलालीबाट प्रशिक्षित वैदिक पुरोहित सुरेश पार्की (सनातनी आर्य) र स्थानीय अगुवाहरूको सहभागिताले समारोहलाई अझै गरिमामय बनाएको थियो।

आचार्यहरूले जयन्द्रलाई उपनयन, यज्ञोपवीत, गुरु-उपदेशलगायत ब्रह्मचर्य जीवनका आधारभूत अनुशासनहरू सम्बन्धमा शिक्षा दिँदै उज्ज्वल भविष्यको आशीर्वाद प्रदान गरे।

व्रतबन्ध समारोहमा जिजिकोटा परिवारका सदस्यहरूको विशेष उपस्थिति रहेकामा मुल बाज्या रुप बहादुर जिजिकोटा, बड्डा बाज्या विरभान्या जिजिकोटा, बाज्या ददिमल्या तथा मुने ददिमल्या, बजेइ बिसुमति जिजिकोटा, बुवा रमेश जिजिकोटा, आमा वसन्ति जिजिकोटा, माइला बुवा नयन जिजिकोटा, माइलि मम्मि दुर्गा जिजिकोटा, कान्छा बुवा राजेश जिजिकोटा, कान्छि मम्मि रेस्मि जिजिकोटा, भाइ अमरित, कैलाश, युराज, साहिल र बहिनीहरू सगिता साउके, वर्शा तथा सेजल जिजिकोटा, ज्वाइँ प्रकाश साउके तथा भान्ज-भान्जी श्रीयान्स र दृष्टि साउके रहेका थिए।

अभिभावक रमेश जिजिकोटा र वसन्ति जिजिकोटाले छोराको व्रतबन्ध परिवारका पिँढी–पिँढीले जोगाउँदै ल्याएको धार्मिक, सांस्कृतिक पहिचानको निरन्तरता भएको बताउँदै यो दिन आफ्नो जीवनकै गर्विलो क्षण भएको प्रतिक्रिया जनाए।

समारोहमा वेद–मन्त्रको ध्वनि, यज्ञको सुगन्ध, टिका–अक्षता, पुष्प तथा आशीर्वादले वातावरण भक्तिभावपूर्ण बनेको थियो। अतिथिहरूका लागि स्वागत–सम्मान तथा प्रसाद वितरणको व्यवस्था पनि गरिएको थियो।

स्थानीय समुदायका अनुसार व्रतबन्धजस्ता वैदिक संस्कारहरूले युवापुस्तामा अनुशासन, संस्कार र कर्तव्यबोध जागृत गराउन मद्दत पुग्ने भएकाले सामाजिक विकासका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

गुरुजन, आचार्य तथा परिवारजनहरूले जयन्द्र जिजिकोटालाई विद्या, विवेक, आचरण र प्रगतिका लागि शुभकामना दिँदै सत्य, धर्म र अनुशासनको मार्ग पछ्याउन प्रेरित गरेका थिए। समारोह सांस्कृतिक कार्यक्रम, फोटोसेसन र पारिवारिक भोजसहित साँझतिर सम्पन्न भयो।

Previous Post

डोटीमा बोलेरो जिप दुर्घटना १२ जना घाइते

Next Post

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
कैलालीमा दुईजना लागूऔषधसहित पक्राउ

कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

बिहिबार, कार्तिक २९, २०८१
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आठ एजेन्डामा छलफल सुरु

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आठ एजेन्डामा छलफल सुरु

बिहिबार, अशोज ३०, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In