Wednesday, July 29, 2026
Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

एनपीएलको दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, मंसिर २७, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
एनपीएलको दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।

लुम्बिनी लायन्सको कप्तानी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्नेछन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्। साविक विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएपछि यस संस्करणमा एनपीएलले नयाँ विजेता पाउने निश्चित भएको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गत संस्करणमा सुदूरपश्चिम फाइनलमा जनकपुरसँग ५ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। यसपटक भने लगातार दोस्रो सिजन फाइनल पुगेको सुदूरपश्चिम उपाधि जित्ने दाउमा छ।

फाइनलअघि दुवै टोली उत्कृष्ट लयमा देखिएका छन्। सुदूरपश्चिमले प्रतियोगितामा एकमात्र हार बेहोरेको छ भने लुम्बिनीले पछिल्ला पाँच खेलमा लगातार जित निकाल्दै प्रभावशाली प्रदर्शन गरेको छ। सुदूरपश्चिम लिग चरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटर हुँदै फाइनलसम्म आइपुगेको हो।

फाइनल प्रवेशका क्रममा दुवै टोलीले विराटनगर किंग्सलाई पराजित गरेका थिए। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनल स्थान पक्का गरेको थियो भने लुम्बिनीले इलिमिनेटर जितेपछि क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गरेको थियो।

कप्तानहरू उपाधि जित्नेमा विश्वस्त देखिएका छन्। सुदूरपश्चिमका कप्तान ऐरीले गत वर्षको कमजोरी सुधार गर्दै यसपटक च्याम्पियन बन्ने दाबी गरेका छन्। यता लुम्बिनीका कप्तान पौडेलले टोली सबै हिसाबले तयार रहेको र उपाधि जित्न आत्मविश्वासी रहेको बताएका छन्।

एनपीएल विजेता टोलीले एक करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

Previous Post

कोटेश्वरका समितिअध्यक्ष बैजुहरि भट्टराई बागमती किनारमा मृत फेला

Next Post

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

किसानहरूको आर्थिक स्तर उकास्न प्रविधि र वित्तीय साधनहरूको उपयोगमा जोड

किसानहरूको आर्थिक स्तर उकास्न प्रविधि र वित्तीय साधनहरूको उपयोगमा जोड

शुक्रबार, मंसिर ७, २०८१
आज दुई संसदीय समितिको बैठक

आज दुई संसदीय समितिको बैठक

सोमवार, मंसिर १, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In