Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

भदौ २३-२४ को घटनाबारे पूर्वगृहमन्त्री रमेश लेखक जाँच आयोगमा बयान दिँदै

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, पुस १४, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
भदौ २३-२४ को घटनाबारे पूर्वगृहमन्त्री रमेश लेखक जाँच आयोगमा बयान दिँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्।

जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गरिरहेको आयोगले सोधपुछका लागि बोलाएपछि लेखक सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

आयोगले यसअघि नै उनलाई पुस ८ गते बयानका लागि बोलाएको थियो। सोही प्रक्रियालाई निरन्तरता दिँदै लेखक सोमबार आयोगको टोलीसमक्ष आफूलाई थाहा भएको जानकारी र घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्न जाने उनको सचिवालयले पुष्टि गरेको छ।

आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरेका छन्। पत्रकार सम्मेलनमा उनले आयोगमा दिएको बयान तथा भदौमा घटेका घटनासँग सम्बन्धित विभिन्न पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।

Previous Post

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

Next Post

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित युवक पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

२७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्ड गर्दै ज्योतिषाचार्य गणेशप्रसाद पन्त जातीय कुरीति हटाउने अभियानमा दृढ

माघभरि मास पारायण बनारसी धाममा १४४ वर्षपछि महाकुम्भ

सोमवार, पुस २१, २०८२
हरिबोधिनी एकादशी आज  तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

हरिबोधिनी एकादशी आज तुलसी विवाह गरी सनातन धर्मावलम्बीले मनाउँदै

शनिबार, कार्तिक १५, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In