Tuesday, March 10, 2026
Date
मङ्ल, फाल्गुन २६, २०८२
Tue, March 10, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन शाहलाई फोन गरेर बधाई दिए

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, फाल्गुन २६, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई फोन गरेर बधाई दिएका छन्।

मोदीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत यसबारे जानकारी दिएका हुन्। उनले रवि लामिछाने र बालेन शाहसँग फोनमा कुराकानी भएको उल्लेख गर्दै निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएको बताएका छन्।

You might also like

गण्डकीका १८ वटै क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक, रास्वपा पहिलो दल

रौतहट–४ मा ऋषि धमला पछि, रास्वपाका गणेश पौडेल अग्रस्थानमा

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

मोदीले नेपाल र भारतबीचको सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। दुई देशको साझा समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्न भारत तयार रहेको उनले बताएका छन्।

संयुक्त प्रयासबाट भारत र नेपालबीचको सम्बन्धले नयाँ उचाइ पाउनेमा आफू विश्वस्त रहेको मोदीले उल्लेख गरेका छन्।

Previous Post

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

Next Post

गण्डकीका १८ वटै क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक, रास्वपा पहिलो दल

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

गण्डकीका १८ वटै क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक, रास्वपा पहिलो दल

by Dailekh Karnali Television
मङ्लबार, फाल्गुन २६, २०८२
रौतहट–४ मा ऋषि धमला पछि, रास्वपाका गणेश पौडेल अग्रस्थानमा
FEATURED

रौतहट–४ मा ऋषि धमला पछि, रास्वपाका गणेश पौडेल अग्रस्थानमा

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन २२, २०८२
प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो
FEATURED

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

by Dailekh Karnali Television
बिहिबार, फाल्गुन २१, २०८२
देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान
FEATURED

देशभर मतदान जारी : बिहान ७ बजेदेखि मतदाताको चहलपहल, साँझ ५ बजेसम्म मतदान

by Dailekh Karnali Television
बिहिबार, फाल्गुन २१, २०८२
प्रतिनिधिसभा निर्वाचन आज : देशभर बिहान ७ देखि मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन
FEATURED

प्रतिनिधिसभा निर्वाचन आज : देशभर बिहान ७ देखि मतदान, झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

by Dailekh Karnali Television
बिहिबार, फाल्गुन २१, २०८२
Next Post

गण्डकीका १८ वटै क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक, रास्वपा पहिलो दल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जा मन्त्री घिसिङ

यातायातमन्त्री घिसिङ : तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही हुन्छ

बुधबार, अशोज १५, २०८२
राप्तीमा औपचारिक कार्यक्रमको नयाँ अभ्यास: आसन ग्रहण नगर्ने, नेम प्लेटको व्यवस्था

राप्तीमा औपचारिक कार्यक्रमको नयाँ अभ्यास: आसन ग्रहण नगर्ने, नेम प्लेटको व्यवस्था

सोमवार, पुस २२, २०८१

Don't miss it

FEATURED

गण्डकीका १८ वटै क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक, रास्वपा पहिलो दल

मङ्लबार, फाल्गुन २६, २०८२
FEATURED

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेन शाहलाई फोन गरेर बधाई दिए

मङ्लबार, फाल्गुन २६, २०८२
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

सोमवार, फाल्गुन २५, २०८२
Uncategorized

रास्वपाको जितको खाता खुल्यो, रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी

शुक्रबार, फाल्गुन २२, २०८२
रौतहट–४ मा ऋषि धमला पछि, रास्वपाका गणेश पौडेल अग्रस्थानमा
FEATURED

रौतहट–४ मा ऋषि धमला पछि, रास्वपाका गणेश पौडेल अग्रस्थानमा

शुक्रबार, फाल्गुन २२, २०८२
प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो
FEATURED

प्रतिनिधिसभा निर्वाचन : दुई घण्टामै साढे ८ लाख मत खस्यो

बिहिबार, फाल्गुन २१, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In