Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

मोटरसाइकलको ठक्करबाट रोल्पामा एकजनाको मृत्यु

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, अशोज १०, २०८१
in FEATURED, समाचार
418 5
A A
0
मोटरसाइकलको ठक्करबाट रोल्पामा एकजनाको मृत्यु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मोटरसाइकलको ठक्करबाट  रोल्पामा  एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिलस्मृति गाँउपालिका–२ धारापानीका ८४ वर्षीय रुद्र गिरि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार सुलिचौरदेखि किमिचौरतर्फ जाँदै गरेको लु ४० प २३४६ नम्बरको मोटरसाइकलले सुनिलस्मृति गाँउपालिका–२ खुंग्री नजिकै हिजो गिरीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उहाँलाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठानको स्वर्गद्वारी नगरपालिका–३ किमिचौर बस्ने २० वर्षीय बिशाल पुनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ ।

You might also like

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

Previous Post

 सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

Next Post

आज दिउँसोबाट ठूलो पानी पर्ने सम्भावना

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

राष्ट्रपति पौडेलको अपिल  शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह
FEATURED

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
प्रधानमन्त्री ओली  जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील
FEATURED

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए
FEATURED

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
Next Post
आज दिउँसोबाट ठूलो पानी पर्ने सम्भावना

आज दिउँसोबाट ठूलो पानी पर्ने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङमा सामुदायिक वनको काठ काटेको आरोपमा वडाअध्यक्षसहित ६ जना पक्राउ

दाङमा सामुदायिक वनको काठ काटेको आरोपमा वडाअध्यक्षसहित ६ जना पक्राउ

बुधबार, कार्तिक २८, २०८१
स्वर्गद्वारी गुठी पीडित मोही किसान ४ दिनदेखि धर्नामा

स्वर्गद्वारी गुठी पीडित मोही किसान ४ दिनदेखि धर्नामा

बुधबार, माघ २३, २०८१

Don't miss it

राष्ट्रपति पौडेलको अपिल  शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह
FEATURED

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

सोमवार, भदौ २३, २०८२
प्रधानमन्त्री ओली  जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील
FEATURED

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

सोमवार, भदौ २३, २०८२
जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए
FEATURED

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

सोमवार, भदौ २३, २०८२
रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

सोमवार, भदौ २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In