Monday, September 8, 2025
Date
सोम, भदौ २३, २०८२
Mon, September 8, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने

DailekhKarnali-Admin by DailekhKarnali-Admin
आइतवार, अशोज २०, २०८१
in FEATURED, अर्थ
421 4
A A
0
नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब ठूलो र लगातार वर्षा नहुने
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

मनसुनी वायु कमजोर बनेसँगै ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसपटक तीन दिनअघि अर्थात् जुन १० तारिखमा भित्रिएको मनसुन चार दिन ढिलो गरी बाहिरिन थालेको हो ।मौसमविद् प्रतिभा मानन्धरले ८/१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वाभाविक रहेको बताउनुभएको छ ।

You might also like

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

Previous Post

मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते

Next Post

नेपालगञ्जको राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ
FEATURED

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते
FEATURED

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता
FEATURED

बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता

by Dailekh Karnali Television
आइतवार, भदौ २२, २०८२
Next Post
नेपालगञ्जको राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

नेपालगञ्जको राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

तुलसीपुरमा पक्राउ परेका जुवाडेहरुको नाम सार्वजनिक

तुलसीपुरमा पक्राउ परेका जुवाडेहरुको नाम सार्वजनिक

आइतवार, पुस २१, २०८१
मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु

मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु

शुक्रबार, अशोज १८, २०८१

Don't miss it

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ
FEATURED

पोखरामा जेनजी प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय घेराउ

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

सोमवार, भदौ २३, २०८२
नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते
FEATURED

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

सोमवार, भदौ २३, २०८२
बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता
FEATURED

बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता

आइतवार, भदौ २२, २०८२
कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद
FEATURED

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

आइतवार, भदौ २२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In