Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

दाङमा ५० केजी भन्दा बढी लागु औषध सहित ३ जना पक्राउ

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, अशोज २३, २०८१
in FEATURED, TOP STORIES, समाचार
420 4
A A
0
दाङमा ५० केजी भन्दा बढी लागु औषध सहित ३ जना पक्राउ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दाङमा ५० केजी भन्दा बढी लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।

You might also like

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

जिल्ला प्रहरी कार्यालय दाङले हिजो पत्रकार सम्मेलनको आयोजना गरी लागु औषधसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनामा प्रहरीले लागुऔषध (अफिम र चरेश) सहित तीनजनालाई आज दिउँसो पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद गरिएको हो ।

सोधपुछको क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मार्दा थप चरेश र अफिम बरामद गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा, र ४२ वर्षीय बिनी पुन रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ ।

Previous Post

रुकुम पश्चिमका एक बालक सानीभेरी नदीमा बगेर बेपत्ता

Next Post

जुवाको खालबाट नगद सहित ५ जना व्यक्ति पक्राउ

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी
FEATURED

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

by Dailekh Karnali Television
मङ्लबार, भदौ २४, २०८२
Next Post
दाङमा जुवाको खालबाट ७ जना पक्राउ

जुवाको खालबाट नगद सहित ५ जना व्यक्ति पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बंगलाचुलीमा ५ दिने डिजिटल पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु

बंगलाचुलीमा ५ दिने डिजिटल पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु

मङ्लबार, माघ १५, २०८१
५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे

५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे

बुधबार, माघ २, २०८१

Don't miss it

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी
FEATURED

जनमत पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्ने तयारी

मङ्लबार, भदौ २४, २०८२
राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी
FEATURED

राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

मङ्लबार, भदौ २४, २०८२
खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा
FEATURED

खानेपानीमन्त्री प्रदीप यादवको राजीनामा

मङ्लबार, भदौ २४, २०८२
देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी
FEATURED

देउवाको घरमा जेन-जी प्रदर्शनकारीद्वारा आगजनी

मङ्लबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
FEATURED

रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

मङ्लबार, भदौ २४, २०८२
कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति
FEATURED

कृषिमन्त्री रामनाथ अधिकारीको राजीनामा आन्दोलनमा भएको दमनप्रति आपत्ति

मङ्लबार, भदौ २४, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In