Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीमा आमाकै हातबाट ४ वर्षीय छोरा अपहरण

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, अशोज १४, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
बैतडीमा आमाकै हातबाट ४ वर्षीय छोरा अपहरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी — बैतडीको पाटन नगरपालिका–८ रिसेडीमा आइतबार राति सबैलाई चकित पार्ने घटना घटेको छ । आफ्ना श्रीमान र छोरालाई छोडेर अर्कै पुरुषसँग गएकी २५ वर्षीया जानकी मडैले पाँच महिना पछि आफ्नै ४ वर्षीय छोरालाई फिल्मी शैलीमा अपहरण गरेकी छिन् ।

जानकी हालका पति भनिएका भण्डारी थरका एक पुरुष र अर्को सहयोगीसँग आइतबार दिउँसो खोड्पे पुगेकी थिइन् । मध्यरातमा गाउँ नजिकैको मन्दिरमा बसेर योजनाबद्ध ढंगले उनीहरूले अपहरणको घटना घटाएका हुन् ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

प्रहरीका अनुसार आइतबार मध्यरात १२ बजे दुई पुरुषले घरमा रहेका चौपाया फुकाइदिए । चौपाया बाध्न बाहिर निस्किएका जानकीकी सासु र नन्दलाई गोठमा बाँधेर छोडेपछि जानकीले सुतेको छोरालाई लिएर भागेकी थिइन् ।

सासु–नन्दको चिच्याहटपछि छिमेकीले थाहा पाए र घटनाबारे प्रहरीलाई खबर गरियो । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली रातिदेखि नै खोजतलासमा खटिएको थियो । सोमबार दिउँसो पाटन–२ को बिनोडा टोलबाट बच्चासहित जानकीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बच्चा अपहरण भएको सूचना पाएलगत्तै हामी अलर्ट भइ रातिदेखि नै खोजतलासमा थियौं । सोमबार दिउँसो बच्चा सकुशल भेट्यौं प्रहरी निरीक्षक साउँदले भने ।

हाल जानकी प्रहरी नियन्त्रणमा रहेकी छन् भने ४ वर्षीय बालकलाई हजुरआमासँगै सुरक्षित आवासगृहमा राखिएको छ । यस घटनामा संलग्न भनिएका भण्डारी थरका पुरुष र अर्का सहयोगी भने फरार रहेको प्रहरीको भनाइ छ ।

घटनाबारे कानुनी प्रक्रिया अघि बढाउन कानुनी परामर्श भइरहेको प्रहरीले जनाएको छ । आफ्नै आमाले बच्चा लगेकाले अधिकारको विषय पनि उठ्छ, कानुनीरुपमा थप छलफल भइरहेको छ निरीक्षक साउँदले बताए ।

जानकीले पाँच महिना अघि भारतमा बस्दै आएका भण्डारी थरका पुरुषसँग विवाह गरेको बताइए पनि त्यो कानुनीरूपमा वैध छ भन्ने पुष्टि गर्न नसकिने प्रहरीले जनाएको छ । परिवारका आफन्तले भने आमाविरुद्ध अपहरण मुद्दा दर्ता गर्न माग गरेका छन् ।

Previous Post

दसैंका लागि डडेल्धुराबाट दुई सय बढी खसीबोका महेन्द्रनगरमा बिक्रीका लागि

Next Post

यातायातमन्त्री घिसिङ : तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही हुन्छ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
भ्रष्टाचार अब क्षम्य हुँदैन : ऊर्जा मन्त्री घिसिङ

यातायातमन्त्री घिसिङ : तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही हुन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

स्वर्गद्वारी गुठी पीडितकाे माग सम्बाेधन गर्न दाङका ३ जना सांसदद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, माघ २५, २०८१
टी–२० विश्वकप छनोटमा नेपाल आज कतारसँग भिड्दै

टी–२० विश्वकप छनोटमा नेपाल आज कतारसँग भिड्दै

सोमवार, अशोज २७, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In