Monday, September 8, 2025
Date
सोम, भदौ २३, २०८२
Mon, September 8, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

दाङको देउखुरीमा स्कार्पियो दुर्घटना : २ जना घाइते

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, पुस २, २०८१
in FEATURED, समाचार
449 5
A A
0
दाङको देउखुरीमा स्कार्पियो दुर्घटना : २ जना घाइते
628
SHARES
3.5k
VIEWS
Share on FacebookShare on Twitter

ओमप्रकाश गुप्ता

 २ पुस

You might also like

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

 दाङको देउखुरीमा स्कार्पियो दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

राप्ती गाउँपालिका ३ बागढड्डीमा स्कार्पियो अनियन्त्रित भई पल्टिदा २ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा लमही नगरपालिका-३ फल्कापुर निवासी वर्ष २२ को गणेश चाैधरी र राप्ती गाउँपालिका-८ पिपरी निवासी वर्ष २१ को बादल चाैधरी रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । सोमबार राती ११: ५५ बजेको समयमा पिपरी देखि लालमटिया जाँदै गरेको भे १ च ४२९९ नम्बरको स्कार्पियो सडक देखि तल खेतमा गएर पल्टिएको छ ।

अत्यधिक मादकपदार्थ सेवन गरि गाडी चलाएको कारण दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते मध्ये गणेश चाैधरीलाई अलि बढी चोट लागेको छ । भने चालकलाई केही नभएको प्रहरीले बताएको छ । घाइते दुवैलाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Previous Post

शैक्षिक गुणस्तर सुधारका लागि अध्यक्ष विष्टद्वारा सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

Next Post

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते
FEATURED

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता
FEATURED

बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता

by Dailekh Karnali Television
आइतवार, भदौ २२, २०८२
कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद
FEATURED

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

by Dailekh Karnali Television
आइतवार, भदौ २२, २०८२
Next Post
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुङ्ग्याउन सुझाव सङ्कलन सुरु

लुम्बिनी प्रादेशिक सडक गुरुयोजना टुङ्ग्याउन सुझाव सङ्कलन सुरु

मङ्लबार, अशोज २२, २०८१
जबरजस्ती करणी गरेको आरोपमा दाङका एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दाङका एक जना पक्राउ

बुधबार, अशोज १६, २०८१

Don't miss it

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक
FEATURED

जेनजी प्रदर्शनको घटनापछि रास्वपाको आकस्मिक बैठक

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

सोमवार, भदौ २३, २०८२
नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते
FEATURED

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

सोमवार, भदौ २३, २०८२
बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता
FEATURED

बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता

आइतवार, भदौ २२, २०८२
कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद
FEATURED

कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद

आइतवार, भदौ २२, २०८२
मङ्गलसेन–रामारोशन सडकखण्डमा बस दुर्घटना ५ जना घाइते
FEATURED

मङ्गलसेन–रामारोशन सडकखण्डमा बस दुर्घटना ५ जना घाइते

शनिबार, भदौ २१, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In