Tuesday, September 9, 2025
Date
मङ्ल, भदौ २४, २०८२
Tue, September 9, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीमा चरेस र खैरो हेरोइन सहित ५ जना पक्राउ

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, भदौ १४, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
कैलालीमा चरेस र खैरो हेरोइन सहित ५ जना पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलाली — प्रहरीले ५ किलो ६९० ग्राम चरेस र ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। शुक्रबार धनगढी उप–महानगरपालिका–२ त्रिनगर, मिलनचोक र जुगेडासहित विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

लागूऔषध ब्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले मोटरसाइकल चेकजाँचका क्रममा गोदावरी नगरपालिका–१ बस्दै आएका वीर बहादुर रावलको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

You might also like

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

त्यसैगरी, चुरे गाउँपालिका–३ का मोहन मल्लको मोबाइल खोलभित्र लुकाइएका ५९० मिलिग्राम हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, धनगढी–२ मिलनचोकस्थित जयराम होटल सञ्चालन गर्दै आएका बझाङ बुङ्गल नगरपालिका–८ का राम बोहराको होटलमा गरिएको चेकजाँचमा ५ किलो ६९० ग्राम चरेस भेटिएको हो।

साथै, धनगढी–१२ जुगेडाबाट मोटरसाइकल चालक विजय बिक र पछाडि सवार प्रदीप रानाको साथबाट ७४० मिलिग्राम हेरोइन बरामद गरिएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Previous Post

गुल्मीमा १३२ केभी सबस्टेशन बने पनि हस्तिचौरमा बत्ती समस्या यथावत

Next Post

४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

राष्ट्रपति पौडेलको अपिल  शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह
FEATURED

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
प्रधानमन्त्री ओली  जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील
FEATURED

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए
FEATURED

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
Next Post
४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

उपसभामुख इन्दिरा रानाले मानव बेचबिखन आरोप खारेज गर्दै राजनीतिक षड्यन्त्रको संज्ञा दिइन्

उपसभामुख इन्दिरा रानाले मानव बेचबिखन आरोप खारेज गर्दै राजनीतिक षड्यन्त्रको संज्ञा दिइन्

मङ्लबार, भदौ १७, २०८२
सुनको भाउले एक लाख ६० हजार नाघ्यो

सुनको भाउले एक लाख ६० हजार नाघ्यो

बुधबार, अशोज ९, २०८१

Don't miss it

राष्ट्रपति पौडेलको अपिल  शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह
FEATURED

राष्ट्रपति पौडेलको अपिल शान्ति र संयमपूर्वक निकास खोज्न आग्रह

सोमवार, भदौ २३, २०८२
प्रधानमन्त्री ओली  जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील
FEATURED

प्रधानमन्त्री ओली जेनजी आन्दोलनमा घुसपैठ सरकार संवेदनशील

सोमवार, भदौ २३, २०८२
जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए
FEATURED

जेनजी आन्दोलनको घटनापछि मन्त्री रमेश लेखकले राजीनामा दिए

सोमवार, भदौ २३, २०८२
रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी
FEATURED

रुपन्देहीमा आज बेलुकीसम्म कर्फ्यू जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलनमा मृत्यु पाँच पुग्यो कर्फ्यू बीच पनि प्रदर्शन जारी

सोमवार, भदौ २३, २०८२
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु
FEATURED

जेनजी आन्दोलन हिंसात्मक काठमाडौंमा कर्फ्यू

सोमवार, भदौ २३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In