Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

मेडिकल कलेजमा निरन्तर आन्दोलन, आपतकालीनबाहेक सबै सेवा ठप्प

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बुधबार, पुस १०, २०८१
in FEATURED, समाचार
419 4
A A
0
मेडिकल कलेजमा निरन्तर आन्दोलन, आपतकालीनबाहेक सबै सेवा ठप्प
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस १०

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका कर्मचारीले विभिन्न माग राखेर निरन्तर आन्दोलन गरिरहेका छन्। विभिन्न ७ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारीका कारण मेडिकल कलेजको सेवा प्रभावित भएको छ। १५ दिनदेखि चलेको आन्दोलनले मेडिकल कलेजको आपतकालीन सेवाबाहेक सबै सेवा बन्द भएका छन्।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

६ महिनाअघि ज्ञापनपत्रमार्फत आफ्ना माग प्रस्तुत गरेका कर्मचारी मागको कुनै पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको आन्दोलन परिचालन किमिटीका संयोजक सुमन गिरी श्रेष्ठले बताइन्।

२०८१ असार ४ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्य तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनका सभापति एवं वार्ता कमिटीका संयोजक रत्ना गिरीले हस्ताक्षर गरेर ७ बुंदे माग प्रस्तुत गरेका थिए।

उनीहरुको मागमा तलव तथा भत्ता महँगी अनुरुप परिमार्जन गर्नुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति, पदोन्नति, स्थायी र नियुक्ति, अवकाश, उपदान, सामाजिक सुरक्षा कोष, शेयर र कर्मचारी कल्याणकारी कोष, स्वास्थ्य उपचार खर्च एवं सुविधा, हाजिरी र विदा, अध्ययन एवं तालिम, संस्थागत सुधार तथा विविध विषयमा आफ्ना माग अघि सारेका छन्।

कर्मचारीले निरन्तर आन्दोलन गरिरहदा पनि अस्पताल प्रशासनले कुनै सुनुवाई गरेको छैन।आन्दोलन कमिटिका संयोजक श्रेष्ठले महँगी अनुसारको सेवा सुविधाको माग राखेर आन्दोलन थालेको बताइन्। उनले आन्दोलन भएको यत्तिका दिन हुंदा पनि अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेको बताइन्।

संस्थाले २७ वर्षदेखि घाटामा रहेको बताउँदै कर्मचारीको मागलाई बेवास्ता गर्दै आएको छ। नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरेर लर्ड बुद्ध एजुकेशनलमा एक हजार पांच सय कर्मचारी रहेका छन्।

Previous Post

प्युठानमा ट्‌याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

Next Post

भोलि बेलुकादेखि बदलीसँगै वर्षा हुने

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
भोलि बेलुकादेखि बदलीसँगै वर्षा हुने

भोलि बेलुकादेखि बदलीसँगै वर्षा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी

रास्वपाको विस्तारित बैठकमा असन्तुष्टि लुम्बिनीका महामन्त्री निलराज अधिकारीको चेतावनी

सोमवार, कार्तिक १७, २०८२
खांग्रा नाकामा बस्यो अन्तर स्थानीय तह घुम्ती बैठक

खांग्रा नाकामा बस्यो अन्तर स्थानीय तह घुम्ती बैठक

बुधबार, मंसिर १९, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In