Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

DailekhKarnali-Admin by DailekhKarnali-Admin
आइतवार, पुस २१, २०८१
in FEATURED, समाचार
421 4
A A
0
हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राप्ती गाउँपालिकामा पहिलोपटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन् ।

गाउँपालिकाको आयोजना तथा राप्ती कृषि हाट बजार व्यवस्थापन तथा सञ्चालन समितिको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो । राप्ती गाउँपालिका–३ मसुरियादेखि उत्तरपट्टि रहेको सिरीचौर मैदानमा सञ्चालित हाटबजारमा ७५ जना किसानले आफ्नो उत्पादन बिक्रीका लागि राखेका थिए । हाट बजारमा किसानले तरकारी, फलफूलसँगै स्थानीय उद्यमीहरुले स्थानीय कच्चापदार्थ प्रयोग गरी  निर्माण गरेका साबुन, हार्पिक, धूप, दुना, टपरी, कपडा, कुशन र बाँसका सामग्रीहरू समेत बिक्री गरेका थिए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुक्रबार हाटबजारको औपचारिक उद्घाटन गर्दै अबदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुने जानकारी दिनुभयो । 

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले हाटबजारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र कृषकहरूलाई थप लगानी गर्न प्रोत्साहन गर्ने बताउनुभयो । वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले हाटबजारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र कृषिमा आधारित अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पु¥याउने बताउनुभयो ।

राप्ती कृषि हाट बजार व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा हाटबजार व्यवस्थापन समितिका सचिव राजकुमार आचार्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कृषि विकास शाखा प्रमुख बरसाती गडरियाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गर्नुभएको थियो । हाटबजारको नियमित सञ्चालनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउन योगदान पुग्ने विश्वास सरोकारवालाले गरेका छन् ।

Previous Post

बजारमा कर्जा प्रवाह सुस्त, १८ दिनमा राष्ट्र बैंकले तान्यो साढे तीन खर्ब रुपैयाँ निक्षेप

Next Post

मुल्य रु ३,८६,८८० बराबरको अबैध भन्सार छली बरामद

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
मुल्य रु ३,८६,८८० बराबरको अबैध भन्सार छली बरामद

मुल्य रु ३,८६,८८० बराबरको अबैध भन्सार छली बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनको क्रममा ह्यात होटलस्थित प्राइड क्यासिनोमा लुटपाट दुई जना पक्राउ

सोमवार, मंसिर १५, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In