Monday, July 14, 2025
Date
सोम, असार ३०, २०८२
Mon, July 14, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

राप्तीमा औपचारिक कार्यक्रमको नयाँ अभ्यास: आसन ग्रहण नगर्ने, नेम प्लेटको व्यवस्था

DailekhKarnali-Admin by DailekhKarnali-Admin
सोमवार, पुस २२, २०८१
in FEATURED, समाचार
420 4
A A
0
राप्तीमा औपचारिक कार्यक्रमको नयाँ अभ्यास: आसन ग्रहण नगर्ने, नेम प्लेटको व्यवस्था
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ओमप्रकाश गुप्ता
२२ पुस

दाङको राप्ती गाउँपालिकाले औपचारिक कार्यक्रमहरूमा नयाँ अभ्यास सुरु गरेको छ। अब देखि औपचारिक कार्यक्रममा अतिथिहरूलाई आसन ग्रहण नगर्ने प्रचलन लागू गरिएको छ।

You might also like

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

यो परिवर्तनले अतिथिहरूलाई समान तहमा राख्दै कार्यक्रमलाई सबै सहभागीहरूका लागि सहज र समावेशी बनाउने उद्देश्य राखेको छ। यस अभ्यासमा सम्भव भएसम्म अतिथिहरूको नाम र पद सूचित गर्न नेम प्लेटको व्यवस्था गरिने बताइएको छ। अतिथिहरूलाई विशेष आसन प्रदान गर्नुभन्दा उनीहरूलाई अन्य सहभागीहरू सँगै बस्ने र खुला छलफलमा संलग्न गराइनेछ। यो कदमले औपचारिक कार्यक्रमहरूलाई थप सहभागीमूलक र प्रभावकारी बनाउने विश्वास गरिएको छ।राप्ती गाउँपालिकाका अध्यक्ष विष्टका अनुसार, “यस अभ्यासले कार्यक्रमहरूमा समयको पनि बचत हुने र अतिथिहरूलाई बारम्बार उठाउने, फेरि बसाउने जस्ता परम्परागत क्रियाकलाप आवश्यक नहुने भएको बताएका छन्।

Previous Post

भारतको कर्नाटकमा दुई जना बालबालिकामा ‘एचएमपीभी’ सङ्क्रमण पुष्टि

Next Post

तिब्बतमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

by Tara Bhatt
सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

by Tara Bhatt
आइतवार, असार २९, २०८२
Next Post
तिब्बतमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

तिब्बतमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

लैंगिक हिंसा नियन्त्रित नगर बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण

बिहिबार, मंसिर १३, २०८१
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ

कोटेश्वरबाट गाँजा कारोबार गर्ने समूह पक्राउ पाँच जना नियन्त्रणमा

शुक्रबार, असार २७, २०८२

Don't miss it

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु
FEATURED

भद्रुटारमा ११ वर्षीय बालकको खेतको आलीबाट लडेर मृत्यु

सोमवार, असार ३०, २०८२
कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु
FEATURED

कैलालीमा करेन्ट लागेर किशोरको मृत्यु

सोमवार, असार ३०, २०८२
सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या
FEATURED

सुनसरीमा १८ वर्षीया किशोरीको गोली हानी हत्या

सोमवार, असार ३०, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

सिन्धुलीमा रूखबाट लडेर ४१ वर्षीय इन्द्र आले मगरको मृत्यु

सोमवार, असार ३०, २०८२
काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
FEATURED

काठमाडौं महानगरपालिकाको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक

आइतवार, असार २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो
FEATURED

राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन विज्ञलाई सल्लाहकारमा नियुक्त गर्‍यो

आइतवार, असार २९, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In