Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

DailekhKarnali-Admin by DailekhKarnali-Admin
सोमवार, माघ ७, २०८१
in FEATURED, समाचार
419 4
A A
0
पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 लुम्बिनी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा बाँकेका लागि ७१ योजना बनाएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरका प्रमुख टङ्क खनालले जिल्लामा साना तथा ठूला पूर्वाधार, तालिम तथा प्रवर्द्धनका लागि योजना ल्याइएको जानकारी दिए ।

यसक लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।योजनामा धार्मिक स्थल, ताल तथा तलैयालगायतका क्षेत्रमा पूर्वाधार निर्माण रहेका छन् ।प्रदेश सरकारले चालु आवका लागि बाँकेसहित दाङ र बर्दियामा आदिवासी, जनजाति तथा लोपोन्मुख सीमान्तकृत जातिका परम्परागत सीप तथा संस्कृति संरक्षण एवं प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि आठ करोड बजेट विनियोजन गरेको छ ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

नेपालगञ्जमा नेपालगञ्ज सांस्कृतिक महोत्सव, फोटोग्राफी महोत्सव तथा तालिमका लागि १० लाख, थारुलोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता बैजनाथ, कोहलपुर, राप्तीसोनारीमा सञ्चालनका लागि पाँच लाख विनियोजन गरेको छ ।

पर्यटन डिभिजन कार्यालयले बाँकेमा थारु नाच र मादल बनाउने कला प्रवद्र्धन तालिम तथा आवश्यक सामग्री वितरणका लागि राप्तीसोनारी र बर्दियाको राजापुर नगरपालिका वडा नं २ का लागि पाँच लाख छुट्टाएको छ । राप्तीसोनारी गाउँपालिका–३ स्थित बैसापार्क पूर्वाधार निर्माणका लागि १५ लाख, कोहलपुर–१४ मा बौद्ध विहार निर्माणका लागि १० लाख, कोहलपुर–८ स्थित गुम्बा निर्माणका लागि १५ लाख बजेट विनियोजना गरिएको प्रमुख खनालले जानकारी दिए ।

उनका अनुसार कतिपय योजनामा सङ्घीय सरकारले पनि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले बैजनाथ गाउँपालिका–६ मा मानसरोवर भित्री कैलाश पर्वत र शिव मूर्ति निर्माणका लागि ३० लाख, बागेश्वरी मन्दिरमा पूर्वाधार निर्माणका लागि २० लाख विनियोजन गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–३ मा सरस्वती माताको मन्दिर निर्माणका लागि १० लाख, जानकी–६ मा मस्जिद निर्माणका लागि १० लाख, नेपालगञ्ज–२२ मा महादेव मन्दिर निर्माणका लागि पाँच लाख, डुडुवा–३ मा भैसासुर मन्दिर निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका–६ मा शहीद स्मृति पार्क संरक्षण केन्द्रमा शहीद तथा बेपत्ताको सालिक निर्माण एवं पूर्वाधार विकासका लागि ६० लाख, नेपालगञ्ज–६ हडियाबाबामा प्रतीक्षालय निर्माणका लागि पाँच लाख, नेपालगञ्ज–१७ मा दुई सय वर्ष पुरानो बाबा प्रयाग दास समाधि मठ निर्माणका लागि ८० लाख, नेपालगञ्ज–१८ मा हरियाली प्रवद्र्धन गर्न १० लाख बजेट विनियोजन गरिएको छ ।नेपाल एसोसियसन अफ टुर एण्ड टाभल्स एजेन्टका अधयक्ष श्रीराम सिग्देलले पर्यटकीय गन्तव्य पहिचान गरेर कस्ता खालको पर्यटक भित्र्याउने भन्ने विषयमा गहन अध्ययन आवश्यक भएको बताए ।

Previous Post

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

Next Post

तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु

तुलसीपुरमा घरको छतबाट खसेर एकजनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

गुल्मीमा घर पोत्नेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

गुल्मीमा घर पोत्नेक्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

मङ्लबार, अशोज १५, २०८१
छाडा पशु चौपायाको नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने कार्यक्रम ल्याउछौंः मुख्यमन्त्री आचार्य

छाडा पशु चौपायाको नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने कार्यक्रम ल्याउछौंः मुख्यमन्त्री आचार्य

आइतवार, मंसिर १६, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In