Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन

DailekhKarnali-Admin by DailekhKarnali-Admin
सोमवार, माघ ७, २०८१
in Uncategorized
420 4
A A
0
दाङमा नवजात शिुशुमृत्युदर घटेपनि मातृमृत्युदर घटेन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दाङमा नवजात शिुशुमृत्युदरको संख्या घटेपनि मातृमृत्युदरको संख्या घट्न सकेको छैन । स्वास्थ्य कार्यालय दाङले तयार पारेको वितेको तीन आर्थिक वर्षको तथ्याँकलाई हेर्दा जिल्लामा नवजात शिशुमृत्युदरको संख्या घटेपनि मातृमृत्युदरको संख्या घट्न नसकेको देखिएको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६ महिनाको अवधिमा मात्रै १३ जना नवजात शिशुको मृत्यु भइसकेको छ । कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २५ जना, आर्थिक वर्ष २०७९/०८० मा १८ जना र आर्थिक वर्ष २०८०/०८१ मा १५ जना नवजात शिुशुको मृत्यु भएको छ ।

You might also like

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दै

नेपालले जित्यो टी-२०आई शृंखला मलेसियामाथि ३–२ को विजयी नतिजा

यस्तै मातृमृत्युदरको संख्या हेर्दा चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६ महिनाको अवधिमा ४ जना आमाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ जना, आर्थिक वर्ष २०७९/०८० मा ४ जना र आर्थिक वर्ष २०८०/०८१ मा ३ जना आमाको मृत्यु भएको छ ।यसैविच राप्ती प्रादेशिक अस्पतालका वरिष्ठ महिला तथा प्रसुति रोग विशेषज्ञ डाक्टर विनोद सिंहले जन्मिने समय नपुगेको, हर्मोनको समस्या, सालनाल घाँटीमा बेरिएको हुँदा जन्मिने वेला निसास्सिने, रुन नसक्ने, फोक्सोका परिपक्व नहँुदा सास फेर्न नसक्ने समस्या, गर्भावस्थामा हुँदा थाहा नहुने रोगहरु जस्तै मुटु रोगहरु भएको हुने जस्ता कारणले शिशुको मृत्यु हुने गरेको बताउनुभयो ।

यस्ता समस्याबाट बच्न गर्भवती महिलाले धेरै कुराहरुमा ध्यान दिनु पर्ने डाक्टर सिंहको भनाइ छ । प्रोटोकल अनुसारको ८ पटक चेकजाँच गर्ने, समयसमयमा गर्भवती महिलाहरुले रगतहरुको जाँच गर्ने, कस्तो खानेकुराहरु खाने, गर्भावस्थामा गर्ने श्रम भन्ने जस्ता कुराहरुमा ध्यान दिनसके यस्ता समस्याबाट बच्न सकिने उहाँँले बताउनुभयो ।

Previous Post

वाणिज्य बैंकहरूकाे नाफामा कमी

Next Post

पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

Uncategorized

डडेल्धुरामा बोलेरो जिप दुर्घटना पाँच जना घाइते

by Dailekh Karnali Television
शनिबार, कार्तिक ८, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी
Uncategorized

रास्वपाको केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दै

by Dailekh Karnali Television
बुधबार, अशोज २२, २०८२
Uncategorized

नेपालले जित्यो टी-२०आई शृंखला मलेसियामाथि ३–२ को विजयी नतिजा

by Dailekh Karnali Television
बुधबार, अशोज २२, २०८२
हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध
Uncategorized

हुस्सु र कुहिरो लागेको बेला दुर्घटनाको जोखिम, गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न अनुरोध

by DailekhKarnali-Admin
बुधबार, पुस २४, २०८१
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना
Uncategorized

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

by DailekhKarnali-Admin
सोमवार, पुस ८, २०८१
Next Post
पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

पर्यटन प्रवर्द्धनका लागि बाँकेमा ७१ योजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

गुल्मीमा १३२ केभी सबस्टेशन बने पनि हस्तिचौरमा बत्ती समस्या यथावत

गुल्मीमा १३२ केभी सबस्टेशन बने पनि हस्तिचौरमा बत्ती समस्या यथावत

शनिबार, भदौ १४, २०८२
सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

शुक्रबार, अशोज ११, २०८१

Don't miss it

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In