Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, माघ १७, २०८१
in FEATURED, समाचार
418 5
A A
0
आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१७ माघ

आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ ।

You might also like

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

समुदायका सबैजना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् । तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

Previous Post

खाद्य तुलसीपुरले चामल र चिनीको मूल्य घटायो

Next Post

ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने निर्वाचन आयोगको निर्णय

आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने निर्वाचन आयोगको निर्णय

शुक्रबार, मंसिर २१, २०८१
एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

एसईईमा ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

बिहिबार, पुस ४, २०८१

Don't miss it

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In