Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

DailekhKarnali-Admin by DailekhKarnali-Admin
बिहिबार, माघ १७, २०८१
in FEATURED, समाचार
419 4
A A
0
ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । खोटाङबाट बिरामी बोकेर काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उहाँका छोरा २८ वर्षक पूजन गुरुङ तथा आफन्त ४५ वर्षकी तारा गुरुङ रहेका छन् । चालक सुनसरीको इनरुवाका अनिल पण्डित फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

स्थानीयले आज बिहान जीप खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जीप बिहान दुर्घटनामा परेको हो वा गएराति नै खसेको हो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous Post

आज सोनाम ल्होसार, देशभर सार्वजनिक बिदा

Next Post

मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा

मङ्गलवारदेखि शुरू हुने एचपीभी खोप अभियानको तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सकियो माओवादीको केन्द्रीय समिति बैठक प्रचण्डको प्रस्ताव पारित

सकियो माओवादीको केन्द्रीय समिति बैठक प्रचण्डको प्रस्ताव पारित

शुक्रबार, अशोज १०, २०८२
हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

हाट बजार सञ्चालनमा आएपछि किसान उत्साहित

आइतवार, पुस २१, २०८१

Don't miss it

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In