Tuesday, July 29, 2025
Date
मङ्ल, साउन १३, २०८२
Tue, July 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

धनगढी विमानस्थलमा पार्किङ शुल्कको विषयमा कुटाकुट

Tara Bhatt by Tara Bhatt
आइतवार, साउन ११, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
धनगढी विमानस्थलमा पार्किङ शुल्कको विषयमा कुटाकुट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलाली — कैलालीको धनगढी विमानस्थलमा पार्किङ शुल्कको विषयमा विवाद हुँदा कुटाकुट भएको छ। विमानस्थल प्रहरीले दिएको जानकारीअनुसार पार्किङ शुल्कको विषयलाई लिएर उत्पन्न विवादले झगडाको रूप लिएको हो।

झगडाको भिडियो हाल सामाजिक सञ्जालमा सार्वजनिक भएको छ जसमा प्रहरीको बाक्लो उपस्थितिका बीच एक युवकमाथि तीन–चार जना युवाले कुटपिट गरिरहेको देखिन्छ। घटनास्थलमै रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे पनि भिडको व्यवहार आक्रामक देखिएको थियो।

You might also like

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

देशभरबाट २४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले भने पार्किङ शुल्कको विषयमा सामान्य विवाद मात्रै भएको हो। स्थिति अहिले सामान्य छ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सर्वसाधारणले विमानस्थलको सुरक्षाप्रणालीप्रति पनि प्रश्न उठाउन थालेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

ताप्लेजुङमा बोलेरो दुर्घटना शिक्षिकाको मृत्यु

Next Post

कपिलवस्तु र झापामा सवारी दुर्घटना ३ जनाको मृत्यु

Tara Bhatt

Tara Bhatt

Related Posts

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न
FEATURED

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार
FEATURED

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

देशभरबाट २४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना
FEATURED

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
चितवनको चनौली सबस्टेशनमा अनुगमन गर्न पुगेका विद्युत प्राधिकरण प्रमुखलाई प्रमुख नै अनुपस्थित
FEATURED

चितवनको चनौली सबस्टेशनमा अनुगमन गर्न पुगेका विद्युत प्राधिकरण प्रमुखलाई प्रमुख नै अनुपस्थित

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
Next Post
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

कपिलवस्तु र झापामा सवारी दुर्घटना ३ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित

बुधबार, अशोज ३०, २०८१
लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

सोमवार, अशोज २१, २०८१

Don't miss it

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न
FEATURED

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

मङ्लबार, साउन १३, २०८२
कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार
FEATURED

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

मङ्लबार, साउन १३, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

देशभरबाट २४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

मङ्लबार, साउन १३, २०८२
सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना
FEATURED

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना

मङ्लबार, साउन १३, २०८२
चितवनको चनौली सबस्टेशनमा अनुगमन गर्न पुगेका विद्युत प्राधिकरण प्रमुखलाई प्रमुख नै अनुपस्थित
FEATURED

चितवनको चनौली सबस्टेशनमा अनुगमन गर्न पुगेका विद्युत प्राधिकरण प्रमुखलाई प्रमुख नै अनुपस्थित

मङ्लबार, साउन १३, २०८२
काठमाडौंमा दमन्ति बिष्टको संस्कार जोगाउने अभियान
FEATURED

काठमाडौंमा दमन्ति बिष्टको संस्कार जोगाउने अभियान

सोमवार, साउन १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In