Tuesday, July 29, 2025
Date
मङ्ल, साउन १३, २०८२
Tue, July 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला

Tara Bhatt by Tara Bhatt
सोमवार, साउन १२, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रसुवाको गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ।

आइतबार दिउँसो स्नान गर्ने क्रममा डुबेका मोरङ बेलबारी नगरपालिका–४ निवासी अन्दाजी २५ वर्षीय मनोज न्यौपाने र विराटनगरका अन्दाजी २९ वर्षीय सुजन ढकालको शव आज बिहान निकालिएको नेपाली सेनाले जनाएको छ।

You might also like

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

देशभरबाट २४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

बेपत्ता भएपछि नेपाली सेनाको उद्धार टोली आइतबार राति नै चन्दनबारी हुँदै घटनास्थल पुगेर नाइट हल्ट गरेको थियो।

आज बिहान ७:३० बजे सुरु गरिएको उद्धार कार्यमा अविरल वर्षाका बीच निरन्तर प्रयास गर्दै बिहान १०:०५ बजे दुवै जनाको शव कुण्डबाट निकालिएको हो।

शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको रसुवा प्रहरीले जनाएको छ।

धार्मिकस्थल गोसाइँकुण्डमा हरेक वर्ष साउन महिनामा ठूलो संख्यामा श्रद्धालु स्नान गर्न पुग्ने गर्छन्।

Previous Post

कपिलवस्तु र झापामा सवारी दुर्घटना ३ जनाको मृत्यु

Next Post

काठमाडौंमा दमन्ति बिष्टको संस्कार जोगाउने अभियान

Tara Bhatt

Tara Bhatt

Related Posts

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न
FEATURED

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार
FEATURED

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

देशभरबाट २४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना
FEATURED

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
चितवनको चनौली सबस्टेशनमा अनुगमन गर्न पुगेका विद्युत प्राधिकरण प्रमुखलाई प्रमुख नै अनुपस्थित
FEATURED

चितवनको चनौली सबस्टेशनमा अनुगमन गर्न पुगेका विद्युत प्राधिकरण प्रमुखलाई प्रमुख नै अनुपस्थित

by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
Next Post
काठमाडौंमा दमन्ति बिष्टको संस्कार जोगाउने अभियान

काठमाडौंमा दमन्ति बिष्टको संस्कार जोगाउने अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लुम्बिनी विकास कोषको चालू आर्थिक वर्षको अनुमानित बजेट पारित

लुम्बिनी विकास कोषको चालू आर्थिक वर्षको अनुमानित बजेट पारित

मङ्लबार, कार्तिक २७, २०८१
दोलखाको झाँक्रे जलविद्युत परियोजनामा पहिरोको क्षति

दोलखाको झाँक्रे जलविद्युत परियोजनामा पहिरोको क्षति

सोमवार, असार २३, २०८२

Don't miss it

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न
FEATURED

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

मङ्लबार, साउन १३, २०८२
कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार
FEATURED

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

मङ्लबार, साउन १३, २०८२
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
FEATURED

देशभरबाट २४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

मङ्लबार, साउन १३, २०८२
सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना
FEATURED

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना

मङ्लबार, साउन १३, २०८२
चितवनको चनौली सबस्टेशनमा अनुगमन गर्न पुगेका विद्युत प्राधिकरण प्रमुखलाई प्रमुख नै अनुपस्थित
FEATURED

चितवनको चनौली सबस्टेशनमा अनुगमन गर्न पुगेका विद्युत प्राधिकरण प्रमुखलाई प्रमुख नै अनुपस्थित

मङ्लबार, साउन १३, २०८२
काठमाडौंमा दमन्ति बिष्टको संस्कार जोगाउने अभियान
FEATURED

काठमाडौंमा दमन्ति बिष्टको संस्कार जोगाउने अभियान

सोमवार, साउन १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In