Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बन्ने सहमति

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, भदौ २७, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बन्ने सहमति
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ —तीब्र राजनीतिक उतारचढावबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी प्रधानमन्त्री बनाउने गरी सहमति जुटेको छ। दिनभरको कडा छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने निष्कर्ष निकालेपछि राष्ट्रपति रामचन्द्र पौडेल पछि हट्दै कार्कीलाई सरकारको नेतृत्व दिने तयारी भएको स्रोतले जानकारी दिएको छ।

आन्दोलनकारी युवाले शीतलनिवास घेर्ने चेतावनी दिएपछि पौडेलले परिस्थितिलाई नियन्त्रणमा राख्न तत्कालै संसद् विघटन र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयमा पुगेका हुन्। यसबारे प्रतिनिधिसभा विघटनको मस्यौदा र नियुक्तिपत्र तयार गर्ने काम भइरहेको शीतलनिवाससम्बद्ध स्रोतले पुष्टि गरेको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जेनजी आन्दोलनले प्रस्ताव गरेकी कार्की संसद् कायम राखेर प्रधानमन्त्री नबन्ने अडानमा थिइन्। काठमाडौंका मेयर बालेन शाहले समेत न्यूनतम सहमति संसद् विघटन भएकोमा जोड दिएका थिए। तर दलका शीर्ष नेताहरु भने संविधानिक ढाँचा भित्रै समाधान खोज्नुपर्नेमा अडिग थिए।

प्रधानसेनापति अशोकराज सिग्देलले साँझसम्म सरकार नबने संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएका थिए। तर दोस्रो तहका नेताहरूले संकटकालको विरोध गर्दै सडकमा उत्रिने चेतावनी दिएपछि दबाब झन् बढेको थियो।

नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका दलहरुले अन्ततः जेनजी आन्दोलनको म्यान्डेटअनुसार कार्कीको नेतृत्वमा सरकार बनाउन सहमति जनाए। बिहीबार राति र शुक्रबार दिनभर चलेको वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरु संलग्न थिए।

अन्ततः तीब्र दबाबबीच संसद् विघटन गरेर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय भएको हो।

Previous Post

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

Next Post

अन्तरिम सरकार बनेसँगै काठमाडौंका सडकबाट सेना फिर्ता

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
अन्तरिम सरकार बनेसँगै काठमाडौंका सडकबाट सेना फिर्ता

अन्तरिम सरकार बनेसँगै काठमाडौंका सडकबाट सेना फिर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

बुधबार, मंसिर २६, २०८१

कैलालीमा बस–मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

शनिबार, अशोज ४, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In