Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

धनगढीमा कार दुर्घटना चालकसहित चार जना घाइते एकको अवस्था गम्भीर

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
धनगढीमा कार दुर्घटना चालकसहित चार जना घाइते एकको अवस्था गम्भीर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। गएराति करिब १ बजे धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया छ लेन सडकखण्डमा से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो।

दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी ४७ वर्षीय चालक भोजराज राना, भीमदत्त नगरपालिका–१४ का ३७ वर्षीय उपदेश ठाकुर, धनगढी उपमहानगरपालिका–४ की २८ वर्षीया सनिशा चौधरी र ३५ वर्षीय रामशरण राना घाइते भएका हुन्।

You might also like

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

कैलाली प्रहरीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार चालक रानाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जना खतरामुक्त छन्। चालक रानाको नवजीवन अस्पतालमा र अन्य तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न

Next Post

मिक्लाजुङमा बुवाबाट छोराको गोली हानी हत्या

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला
FEATURED

दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
Next Post
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते

मिक्लाजुङमा बुवाबाट छोराको गोली हानी हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बैतडीमा आमाकै हातबाट ४ वर्षीय छोरा अपहरण

बैतडीमा आमाकै हातबाट ४ वर्षीय छोरा अपहरण

मङ्लबार, अशोज १४, २०८२
विपद् र स्वास्थ्य आपत्कालीन अवस्थाको व्यवस्थापन थप प्रभावकारी बनाउने प्रयास

विपद् र स्वास्थ्य आपत्कालीन अवस्थाको व्यवस्थापन थप प्रभावकारी बनाउने प्रयास

मङ्लबार, माघ १५, २०८१

Don't miss it

बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

मङ्लबार, कार्तिक ११, २०८२
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

सोमवार, कार्तिक १०, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

सोमवार, कार्तिक १०, २०८२
दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला
FEATURED

दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला

सोमवार, कार्तिक १०, २०८२
जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार
FEATURED

जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार

सोमवार, कार्तिक १०, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In