Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

मिक्लाजुङमा बुवाबाट छोराको गोली हानी हत्या

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 4
A A
0
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

मोरङको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बामा बुवाले आफ्नै छोराको गोली हानी हत्या गरेका छन्।

भदौरेका ५२ वर्षीय बखतसिंह लिम्बूले आइतबार दिउँसो ३ः२० बजे आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन्।

You might also like

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

मादक पदार्थ सेवन गरेका बखतसिंहले घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ। दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिएका छन्।

प्रहरीले बखतसिंहलाई घटनास्थलमै भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ भने मृतकको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको जनाएको छ।

Previous Post

धनगढीमा कार दुर्घटना चालकसहित चार जना घाइते एकको अवस्था गम्भीर

Next Post

जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला
FEATURED

दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला

by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
Next Post
जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार

जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

अवरुद्ध घोराही-तुलसीपुर सडक यातायात सञ्चालन

अवरुद्ध घोराही-तुलसीपुर सडक यातायात सञ्चालन

मङ्लबार, मंसिर १८, २०८१
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त

मङ्लबार, कार्तिक २७, २०८१

Don't miss it

बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

मङ्लबार, कार्तिक ११, २०८२
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

सोमवार, कार्तिक १०, २०८२
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु
FEATURED

जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु

सोमवार, कार्तिक १०, २०८२
दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला
FEATURED

दैलेखको जलजलेमा ५० वर्ष पुग्ने प्राकृतिक ग्यासको भण्डार फेला

सोमवार, कार्तिक १०, २०८२
जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार
FEATURED

जिल्ला कारागारबाट भागेकामध्ये ३८८ जना कैदीबन्दी फिर्ता अझै ९९ जना फरार

सोमवार, कार्तिक १०, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In