Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीमा लागुऔषधसहित ४ मोटरसाइकल र ९ जना पक्राउ

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, कार्तिक २९, २०८२
in FEATURED, TOP STORIES
419 4
A A
0
बर्दियामा २ जना फरार प्रतिवादी पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलाली प्रहरीले शुक्रबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ४ वटा मोटरसाइकलसहित ९ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ परेकामध्येबाट प्रहरीले कुल २० ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेनमा चेकजाँच गर्ने क्रममा म २ प ३१०७ नम्बरको मोटरसाइकल चलाइरहेका डडेल्धुराको पर्शुराम-१० का ३५ वर्षीय गणेश बहादुर डाँगी र पछाडि सवार डोटीको जोरायल-२ का २० वर्षीय डम्मरी भण्डारी तथा डडेल्धुराको आलिताल-३ का ३० वर्षीय डम्मर बोहरा को साथबाट ९ ग्राम २९० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। उनीहरू सवार दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

त्यसैगरी भजनी नगरपालिका-३ कुसुमघाटमा चेकजाँच गर्दा सु.प.प्र.०१-००९ प ३५११ नम्बरको मोटरसाइकल चलाइरहेका लम्की-चुहा-१ थकालीपुरका १९ वर्षीय रिजन मगर र पछाडि सवार २२ वर्षीय आकाश चौधरी को साथबाट लागूऔषध बरामद भएको प्रहरीले बताएको छ। चालकले लगाएको हेलमेटभित्र ५ ग्राम ४२० मिलिग्राम लागुऔषध लुकाएको अवस्थामा प्रहरीले फेला पारेको हो। मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिइएको छ।

यस्तै गोदावरी नगरपालिका-५ गेटा क्षेत्रमा गरिएको चेकजाँचका क्रममा से ६ प ७५९४ नम्बरको मोटरसाइकल चलाइरहेका २० वर्षीय विजय बिष्ट र पछाडि सवार बिजौरा-१ का २५ वर्षीय राज चौधरी को साथबाट ५ ग्राम ७५० मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीको जानकारीमा उल्लेख छ। उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरिएकाे हो।

त्यसैगरी लम्की-चुहा नगरपालिका-६ पिपरकोटीका २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरा लाई नगरपालिकाकै बागमार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट १५० मिलिग्राम लागुऔषध फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

Previous Post

बल्खुमा आज जेन्जी मुभमेन्टको खुला सभा

Next Post

डडेल्धुरामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, चार जना घाइते

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

डडेल्धुरामा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु, चार जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

बिहिबार, कार्तिक २९, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In