Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

मधेश प्रदेशको सत्ता संकट मुख्यमन्त्री सरोजकुमार यादव राजीनामाको तयारीमा

Dailekh Karnali Television by Dailekh Karnali Television
बुधबार, मंसिर १७, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशमा जारी राजनीतिक अनिश्चितता चुलिंदै जाँदा मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिन तयार भएका छन्। विश्वासको मत नपाउने अवस्था स्पष्ट भएपछि उनले आजै प्रदेश सभा बैठकमा धारणा राखेर औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेको स्रोतले जनाएको छ।

आज बिहान साढे ८ बजेका लागि बोलाइएको विश्वासको मतका लागि प्रदेश सभा बैठक मुख्यमन्त्री उपस्थित नहुँदा तोकिएको समयमा सुरु हुन सकेन। बैठकलाई पुनः दिउँसो २ बजेसम्म स्थगित गरिएको छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार कायम राख्न ५४ मत आवश्यक छ। तर सत्तापक्षमा रहेको एमालेसँग सभामुखसहित २५ सांसद मात्रै छन्, जसमा एक जना निलम्बित छन्। साथै नेपाल संघीय समाजवादी र राप्रपाबाट एक–एक सिटको मात्र साथ छ। यस्तो अंकगणितमा मुख्यमन्त्री यादवको पक्षमा विश्वासको मत जुट्ने सम्भावना अत्यन्त न्यून देखिन्छ।

पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएकी राप्रपाकी वन तथा वातावरणमन्त्री कञ्चन बिच्छाको सांसद पदसमेत संकटमा परेको छ। राप्रपाले आइतबार नै उनलाई पदबाट हटाउन प्रदेश सभा सचिवालयमा पत्रसमेत पठाइसकेको छ।

उता सातदलीय गठबन्धन भने ७३ सांसदसहित मजबुत देखिन्छ। गठबन्धनमा नेपाली कांग्रेस २२, जसपा नेपाल १८, जनमत पार्टी १३, माओवादी केन्द्र ९, लोसपा ८, एकीकृत समाजवादी ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्। अंकगणित हेर्दा सत्ता परिवर्तनतर्फको बाटो प्रस्ट भइसकेको देखिन्छ।

मधेश प्रदेशको आगामी राजनीतिक परिदृश्य आज हुने घटनाक्रमसँगै थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Previous Post

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ

Next Post

मधेस मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
मधेस मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

मधेस मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको शिष्टाचार भेट

बिहिबार, अशोज १७, २०८१
अजरबैजान एअरलाइन्सकाे यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना

अजरबैजान एअरलाइन्सकाे यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना

बुधबार, पुस १०, २०८१

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In