Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सुदूरपश्चिममा जन्म-मृत्युका कुरीति अझै कायम धार्मिक आधार नभएको विज्ञको टिप्पणी

Dailekh Karnali Television by Dailekh Karnali Television
बिहिबार, मंसिर १८, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली
420 4
A A
0
सुदूरपश्चिममा जन्म-मृत्युका कुरीति अझै कायम धार्मिक आधार नभएको विज्ञको टिप्पणी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिमका धेरै गाउँ–टोलमा जन्म, महिनावारी र मृत्यु जस्ता प्राकृतिक प्रक्रियालाई अपवित्र ठान्ने कुसंस्कार आज पनि उस्तै कायम छन् । महिनावारीमा (नानी छाउ), सुत्केरीलाई (ठुली छाउ), मृत्युमा (मडेछाउ) र शिल्पकार समुदायप्रति (जातीय छाउ) व्यवहार गर्ने परम्परा अझै केही स्थानमा प्रचलनमै देखिन्छ ।शिशु जन्मिएको घरलाई (हुनी छाउ) भन्दै सगोत्रीबाहेक अरूले सो घरको पानी नखाने चलन अहिले पनि धेरै ठाउँमा जीवित छ । यस्तै मृत्यु भएपछि मृतकका परिवारलाई (मडे छाउ) भन्दै समाजले केही समयसम्म पानी-छाक बहिष्कार गर्ने पुरानो प्रथा पनि त्यत्तिकै बलियो देखिन्छ ।

धार्मिक दृष्टिले यस्ता कुरीतिको कुनै आधार नभएको ज्योतिष पण्डित गणेशप्रसाद पन्त बताउँछन्। किरियापुत्री वर्षदिनसम्म कठोर धर्म-अनुशासन पालना गर्छ। तर उल्टै उसैलाई अपवित्र ठानिन्छ। महिलालाई मलामी जान नदिने, किरिया बस्न रोक लगाउने प्रथाको धर्मशास्त्रमा कुनै उल्लेख छैन उहाँले भन्नुभयो।पन्तका अनुसार छाउपडी, छुवाछुत र यस्ता कुप्रथा हटाउन कानुनी व्यवस्था भए पनि कार्यान्वयन कमजोर भएको कारण समाजमा अझै परिवर्तन आउन सकेको छैन ।दलित अगुवा मदन तिरुवाले पनि स्थानीय सरकार र राजनीति दलले सामाजिक कुरीति विरुद्ध ठोस अभियान सञ्चालन गर्न जरुरी रहेको बताए। कानुन रहेको छ तर लागू हुन नसकेका कारण गाउँ-समुदायमा पुराना चलन ज्यूँका त्यूँ छन् तिरुवाको भनाइ छ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

चौबाटोमा अन्न फाल्ने (बुर्की) चलन

मृत्युपछि मलामी जाँदा भूत-प्रेत नछोएस् भनेर चौबाटोमा १०-१५ किलो अन्न फाल्ने (बुर्की) प्रथा अहिले पनि धेरै ठाउँमा जिन्दा छ । यसमा गहुँ, मकै, भटमास, चामलजस्ता अन्न राखिन्छ ।यस्तै मृतकका कपडादेखि किताब र डायरीसमेत मसानमै फाल्ने चलनका कारण कतिपय महत्वपूर्ण व्यक्तिहरूका मूल्यवान् लेखाजोखा र सम्झनाहरू हराउने गरेको स्थानीयवासी बताउँछन् ।

(सेतो बाट) बोकेर मलामी जाने परम्परा

सुदूरपश्चिम र कर्णालीका धेरै ठाउँमा मलामीका अगाडि २० देखि ५० मिटर लामो सेतो कपडाको (बाट) तानेर लैजाने चलन प्रचलित छ । तर पण्डित पन्तका अनुसार यसको धार्मिक आधार छैन ।बुर्कीमा फालिएको अन्न चराले खान सक्छ तर बाटको कपडा धर्मशास्त्रमा कतै उल्लेख छैन। उल्टै यस्तो फजुल खर्चले परिवार आर्थिक रूपमा पनि प्रभावित हुन्छ उहाँले बताए।

कुरीति अन्त्यका लागि सामूहिक पहल आवश्यक

धर्मशास्त्रले आधार नदिएका यस्ता सामाजिक कुसंस्कार हटाउन केवल कानुन पर्याप्त नहुने विशेषज्ञहरूको भनाइ छ । समुदाय, धार्मिक अगुवा, स्थानीय निकाय र राजनीतिक दलको समन्वित अभियान आवश्यक रहेको उनीहरूको सुझाव छ । सुदूरपश्चिममा जरा गाडेर बसेका यस्ता कुप्रथा हटाउन सामाजिक चेतना र व्यवहार परिवर्तन सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ ।

Previous Post

धनगढीबाट चेक अनादर मुद्दामा फरार युवती पक्राउ

Next Post

बैतडीमा मिनी ट्रक दुर्घटना चालकको घटनास्थलमै मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post

बैतडीमा मिनी ट्रक दुर्घटना चालकको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

एनपीएलको दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएलको दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

शनिबार, मंसिर २७, २०८२
रास्वपाको सचिवालय बैठक सुरु प्रत्यक्ष उम्मेदवारीको अन्तिम मिति आजै टुंगो लाग्ने

रास्वपाको सचिवालय बैठक सुरु प्रत्यक्ष उम्मेदवारीको अन्तिम मिति आजै टुंगो लाग्ने

मङ्लबार, पुस २२, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In