Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

Dailekh Karnali Television by Dailekh Karnali Television
बिहिबार, भदौ १९, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – सरकारले सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ।

मन्त्रिपरिषद्ले भदौ ९ गते सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि भदौ १२ गते मन्त्रालयले सूचना निकाल्दै सूचीकरणका लागि सात दिनको समय सीमा तोकेको थियो। तर तोकिएको समयभित्र केवल पाँचवटा सञ्जाल—टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ—मात्रै सूचीकरणमा आएका छन्।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

मन्त्रालयका अनुसार सम्पर्कमा नआएका अन्य २६ वटा सामाजिक सञ्जाल, जसमा फेसबुक, एक्स (ट्विटर), युट्युबलगायत प्रमुख प्लेटफर्महरू पर्छन्, आजदेखि नै नेपालमा बन्द हुने भएका छन्। यसका लागि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरी तत्कालै कार्यान्वयन गर्न निर्देशन दिएको हो।

सूचना मन्त्रालय स्रोतका अनुसार, यी सामाजिक सञ्जालहरूले नेपालमा दर्ता प्रक्रिया अघि बढाएमा चरणबद्ध रूपमा पुनः खोलिने व्यवस्था मिलाइएको छ।

यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटी (ओभर द टप) एप्समार्फत विज्ञापनसहितका सामग्री प्रसारण नगर्न आदेश दिएको थियो। सो परमादेश कार्यान्वयन गर्दै मन्त्रालयले नेपालमा विदेशी डिजिटल सामग्री प्रसारण गर्न चाहने संस्थाले अनुमति लिनुपर्ने व्यवस्था लागू गर्दै आएको छ।

Previous Post

झुम्का कारागारमा अज्ञात रोगको प्रकोप चार दिनमा ३ कैदीको मृत्यु १३ अस्पतालमा उपचाररत

Next Post

बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन

बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

हरेक नागरिकमा आध्यात्मिक चिन्तनको विकास हुन आवश्यक छ : अध्यक्ष विष्ट

हरेक नागरिकमा आध्यात्मिक चिन्तनको विकास हुन आवश्यक छ : अध्यक्ष विष्ट

बुधबार, कार्तिक १४, २०८१
६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

शुक्रबार, मंसिर १४, २०८१

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In