काठमाडौं – अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार नियुक्त कार्कीले शनिबार बिहान सिंहदरबारमा पदभार सम्हालिन् ।
त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

| 1.अध्यक्ष -गणेश कडेल | 2.निर्देशक-तारा भट्ट | 3.प्रमुख सम्पादक-छविराम मिजार |
| 4.सल्लाकार- डम्बर मल्ल | 5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल | 6.व्यावस्थापन-खेमलाल पाण्डे |
| 7.दृश्य सम्पादक- | 8.संवाददाता-कमल प्याकुरेल | 9. संवाददाता-रमिता बि. क. |
Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.