बझाङको बित्थडचिर गाउँपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बझाङको बित्थडचिर गाउँपालिकामा खेल मैदान निर्माणमा अनियमितता गरेको आरोपमा पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको...
Read more








