Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सर्लाहीमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, पुस १, २०८२
in FEATURED, TOP STORIES, समाचार
420 4
A A
0
सर्लाहीमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको मधेश प्रदेश समिति गठन भएको छ । मधेश प्रदेशका आठै जिल्लाबाट आएका सञ्चारकर्मीहरूको भेलाले क्षितिज विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उद्योग वाणिज्य संघ सर्लाहीको लालबन्दीमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल केन्द्रीय कार्यसमितिकी महिला विभाग प्रमुख सबिता पोखरेलको संयोजकत्व तथा प्रमुख आतिथ्यता र सह-संयोजक विनिता क्षेत्रीको विशिष्ट आतिथ्यतामा समिति गठन गरिएको हो ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रमेश खत्री, उपाध्यक्षमा सुशीला पोखरेल चौलागाई, सचिवमा प्रफुल्ल मिश्र, सहसचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा श्रवण साह र सहकोषाध्यक्षमा मानिक चन्द चयन भएका छन् ।त्यसैगरी कुलदिप दास प्रचार-प्रसार विभाग प्रमुख, आरती सेन्चुरी महिला विभाग प्रमुख र राजु श्रीवास्तव प्रवक्तामा चयन भएका छन् । सदस्यहरूमा सरिता सापकोटा, प्रभु प्रसाद यादव, रामनाच राम, सन्तोष कर्ण, एस.एम. जगाहस्त ‘गुड्डु’, अस्मिता परियार र अनिल यादव रहेका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सर्लाहीका अध्यक्ष महेन्द्र महतो, उद्योग वाणिज्य संघ लालबन्दी सर्लाहीका अध्यक्ष महेश महतो, प्रतिष्ठानका उपाध्यक्ष सन्तोष कर्ण, सहसचिव मदन नेपाललगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि सबिता पोखरेलले २०६५ सालमा स्थापना भएको संस्थाका संस्थापकदेखि हालसम्म नेतृत्व गरेका चन्द्रमणि गौतमलगायत सबैको योगदान स्मरण र सम्मान गर्नुपर्ने बताइन् । उनले संस्थालाई विधानअनुसार अघि बढाउँदै सञ्चारकर्मीहरूको हकहितका लागि केन्द्रबाटै लबिङ गरिने स्पष्ट पारिन् ।

मधेश प्रदेशका लुकेका स्रष्टा र सिर्जनालाई उजागर गर्दै भ्रामक तथा अशुद्ध समाचारको खण्डन गर्ने विश्वास व्यक्त गर्दै उनले स्वरसम्राट नारायण गोपालको जन्मस्थान सम्बन्धी भ्रम सच्याउन समितिले पहल गर्नुपर्नेमा जोड दिइन् ।

विशिष्ट अतिथि विनिता कुवँर क्षेत्रीले मधेश प्रदेश शाखा गठन भएकोमा खुशी व्यक्त गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिइन् । उपस्थित अन्य अतिथिहरूले पनि गरिमामय संस्थाको मधेश प्रदेशमा शाखा विस्तार हुनु सकारात्मक भएको बताए ।

कार्यक्रमका अध्यक्ष तथा मधेश प्रदेश शाखाका अध्यक्ष क्षितिज विश्वकर्माले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिँदै यस शाखाले संस्थाको गरिमा अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन नारायणी विश्वकर्मा (आरती सेन्चुरी)ले गरेकी थिइन् ।

Previous Post

कैलालीमा फरार ५ प्रतिवादी पक्राउ

Next Post

बैतडीमा ७२ वर्षीया वृद्धा मृत अवस्थामा फेला

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
टिकटक बनाउने क्रममा चिप्लिएर शिक्षीका र विद्यार्थीको मृत्यु

बैतडीमा ७२ वर्षीया वृद्धा मृत अवस्थामा फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु

लमही अस्पतालमा मर्चुरी फ्रीज सेवा शुरु

बुधबार, मंसिर १२, २०८१
लुम्बिनीसहित ३ प्रदेशबाट मनसुन बाहिरियो

आज यी स्थानमा वर्षाको सम्भावना

मङ्लबार, अशोज २२, २०८१

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In