Saturday, September 12, 2026
Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home Uncategorized

आज विश्व हात धुने दिवस 

DailekhKarnali-Admin by DailekhKarnali-Admin
मङ्लबार, अशोज २९, २०८१
in Uncategorized
419 4
A A
0
आज विश्व हात धुने दिवस 
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्?’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ ।

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।

You might also like

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ । नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो । साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ । डाक्टरहरुका अनुसार  साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ ।

विभिन्न सङ्क्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सर्वसुलभ,सजिलो र महत्त्वपूर्ण उपाय भएको उनीहरुको भनाइ छ । तर अझै पनि ९० प्रतिशत मानिस हात स्वच्छताबारे अनभिज्ञ रहेका नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को योजना तथा अनुगमन शाखा प्रमुख डा.महेश्वर प्रसाद यादवले बताउनुभयो । हात धुने चेतना अभिवृद्धिका लागि नेपालमा अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

Previous Post

लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट भएको आक्रमणको नेपालद्वारा निन्दा

Next Post

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

DailekhKarnali-Admin

DailekhKarnali-Admin

Related Posts

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

by Dailekh Karnali Television
मङ्लबार, भदौ २, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

by Dailekh Karnali Television
शनिबार, जेष्ठ ९, २०८३
Uncategorized

धनगढीमा लागुऔषधसहित पाँच जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, बैशाख १९, २०८३
Uncategorized

भिजिट भिसाको दुरुपयोग: ओमन ट्रान्जिट हुँदै नेपाली महिलाको संगठित तस्करी

by Dailekh Karnali Television
बुधबार, बैशाख १६, २०८३
Uncategorized

टर्कीको अदानाबाट अमेरिकी कर्मचारी हटाइँदै, दक्षिणपूर्वी टर्की छोड्न नागरिकलाई चेतावनी

by Dailekh Karnali Television
सोमवार, फाल्गुन २५, २०८२
Next Post
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

 सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

 सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनायो

बिहिबार, अशोज १०, २०८१
रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी

रास्वपाका २० सांसद सामूहिक राजीनामा अन्तरिम नागरिक सरकार गठनको माग

मङ्लबार, भदौ २४, २०८२

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In