Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बाजुराका किसानले स्याउ बिक्रीबाट एक करोड २० लाख आम्दानी

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, कार्तिक १, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 4
A A
0
बाजुराका किसानले स्याउ बिक्रीबाट एक करोड २० लाख आम्दानी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा — जिल्लाका हिमाली क्षेत्रका किसानले यस वर्ष स्याउ बिक्री गरेर झण्डै एक करोड २० लाख रुपैयाँ आम्दानी गरेका छन्। हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, खप्तड छेडेदह र गौमुल गाउँपालिकाका किसानहरूले गाउँमै उत्पादन गरेको अर्गानिक स्याउ देशका विभिन्न सहरमा बिक्री गरेका हुन्।

किसानहरूको भनाइ अनुसार यो वर्ष स्याउ उत्पादन गत वर्षभन्दा केही कम भए पनि बजार बिक्री राम्रो भएकाले आम्दानी उल्लेख्य भएको छ। गत भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भए पनि बाटो अबरुद्ध हुँदा समयमै बजार पुर्‍याउन नसक्दा केही घाटा बेर्होनु परेको बुढीनन्दा नगरपालिका–स्थित किसान मानबहादुर रावतले बताए। उनका अनुसार गत वर्ष जस्तै यस वर्ष पनि स्याउ पाक्ने बेला बाटो बन्द हुँदा समस्या भयो तर अहिले कर्णाली करिडोर खुल्दा बिक्री सहज भएको छ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले मात्र करिब ४० लाख रुपैयाँ बराबरको स्याउ बिक्री गरेको कृषि विकास शाखा प्रमुख विनोद शाहीले जानकारी दिए। उनका अनुसार गाउँपालिकाका झण्डै २ हजार घरधुरीमध्ये १६ सय परिवारले स्याउखेती गर्छन्। हालसम्म १२ ट्रक स्याउ सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका सहरमा बिक्री भइसकेको उनले बताए।

बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा क्षेत्रमा स्याउ राम्रो फल्ने गरेको छ भने बुढीगङ्गा, खप्तड छेडेदह, बडिमालिका र गौमुलमा पनि स्याउ उत्पादन हुने गरे पनि मल्लो क्षेत्रमा उत्पादन बढी हुने किसानहरूको भनाइ छ।

Previous Post

नेपाल अपराजित रहँदै टी-२० विश्वकप एसिया छनोटको उपाधि विजेता

Next Post

गायिका चिजा तामाङ गोरखा सांस्कृतिक समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचित

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
गायिका चिजा तामाङ गोरखा सांस्कृतिक समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचित

गायिका चिजा तामाङ गोरखा सांस्कृतिक समाजको अध्यक्षमा सर्वसम्मत निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

डोटीमा बोलेरो जिप दुर्घटना १२ जना घाइते

डोटीमा बोलेरो जिप दुर्घटना १२ जना घाइते

सोमवार, मंसिर १५, २०८२

बैतडीमा मिनी ट्रक दुर्घटना चालकको घटनास्थलमै मृत्यु

शुक्रबार, मंसिर १९, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In