Thursday, July 31, 2025
Date
बिहि, साउन १५, २०८२
Thu, July 31, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

देशभरबाट २४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ

Tara Bhatt by Tara Bhatt
मङ्लबार, साउन १३, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी र मकवानपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। त्यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परे। कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट दुई जना, कैलालीको धनगढी उपमहानगरपालिका–२ र १४ (खुटिया टोल) बाट दुई/दुई जना गरी चार जना पक्राउ परेका छन्।

You might also like

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनाबाट २ किलो २५ ग्राम गाँजासहित रामकुमार साह नामक एक जना पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट एक जना र स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ किरात चोकबाट सात जना पक्राउ परेका छन् भने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ आदामारबाट एक जना पक्राउ परेका छन्।पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किँदा दुर्घटना

Next Post

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

Tara Bhatt

Tara Bhatt

Related Posts

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश
FEATURED

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु
FEATURED

डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
राष्ट्रिय सभाको बैठक आज बस्दै
FEATURED

राष्ट्रिय सभाको बैठक आज बस्दै

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
Next Post
कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

कोशी प्रदेश सरकारद्वारा आर्थिक ऐनको त्रुटि स्वीकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

लालमटिया दुर्घटना : मृतकका आफन्तद्वारा लमही- भालुवाङ सडक खण्ड बन्द

लालमटिया दुर्घटना : मृतकका आफन्तद्वारा लमही- भालुवाङ सडक खण्ड बन्द

मङ्लबार, पुस २, २०८१
दाङमा सामुदायिक वनको काठ काटेको आरोपमा वडाअध्यक्षसहित ६ जना पक्राउ

दाङमा सामुदायिक वनको काठ काटेको आरोपमा वडाअध्यक्षसहित ६ जना पक्राउ

बुधबार, कार्तिक २८, २०८१

Don't miss it

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश
FEATURED

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

बुधबार, साउन १४, २०८२
डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु
FEATURED

डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु

बुधबार, साउन १४, २०८२
राष्ट्रिय सभाको बैठक आज बस्दै
FEATURED

राष्ट्रिय सभाको बैठक आज बस्दै

बुधबार, साउन १४, २०८२
नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न
FEATURED

नेपाल–भारत सीमा कार्यदलको ६ वर्षपछि नयाँदिल्लीमा बैठक सम्पन्न

मङ्लबार, साउन १३, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In