Friday, August 1, 2025
Date
शुक्र, साउन १६, २०८२
Fri, August 1, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

Tara Bhatt by Tara Bhatt
बुधबार, साउन १४, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
418 5
A A
0
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको आमरण अनशनको विषय बुधबार राष्ट्रिय सभामा प्रवेश गरेको छ। नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीले संसद्मा आवाज उठाउँदै मेयर भट्टराईले राखेका मागप्रति सरकार गम्भीर बन्नु आवश्यक रहेको बताएका छन्।

सांसद अछामीका अनुसार मेयर भट्टराईले ७ बुँदे माग राखेका छन् जसमा स्थानीयस्तरमा उत्पादन हुने कच्चा पदार्थको सहज प्रयोग सुनिश्चित गर्नुपर्ने, जलवायु परिवर्तनमा असर गर्ने वस्तुहरूको प्रयोगमा रोक लगाउनुपर्ने, बाँस लगायतका सामग्रीको उपयोगलाई प्राथमिकता दिनुपर्ने, प्लास्टिकजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्ने, र पहाडमा हुने भूक्षय न्यूनीकरण गर्न सरकारको विशेष ध्यान आवश्यक रहेको उल्लेख गरिएको छ।

You might also like

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

उहाँको कुरालाई सुनुवाइ गरियोस् भन्दै सांसद अछामीले मेयरको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। मेयर भट्टराईले स्थानीय उत्पादन र वातावरणीय संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने माग गर्दै आमरण अनशन थालेका हुन्। उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाइएको छ।

Previous Post

डडेलधुरामा विषालु च्याउ खाँदा एक वृद्धको मृत्यु

Next Post

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

Tara Bhatt

Tara Bhatt

Related Posts

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या
FEATURED

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

by Tara Bhatt
बिहिबार, साउन १५, २०८२
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै
FEATURED

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

by Tara Bhatt
बिहिबार, साउन १५, २०८२
रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

कैलालीमा ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

बुधबार, असार २५, २०८२
दाङमा लागूऔषधसहित तीन जना पक्राउ

दाङमा लागूऔषधसहित तीन जना पक्राउ

आइतवार, मंसिर २, २०८१

Don't miss it

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

शुक्रबार, साउन १६, २०८२
आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या
FEATURED

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

बिहिबार, साउन १५, २०८२
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै
FEATURED

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

बिहिबार, साउन १५, २०८२
रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश
FEATURED

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

बुधबार, साउन १४, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In