Friday, August 1, 2025
Date
शुक्र, साउन १६, २०८२
Fri, August 1, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

Tara Bhatt by Tara Bhatt
बिहिबार, साउन १५, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 4
A A
0
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि उनले संविधानअनुसारको प्रक्रिया अन्तर्गत विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मतका लागि आज बेलुकी ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई शाहको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन्।

You might also like

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

यसअघि नागरिक उन्मुक्ति पार्टीले गत असार २० गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। नेपालको संविधान अनुसार सरकारमा रहेका दलको समर्थन गुमाएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ। अबको प्रदेश सभाको निर्णयले शाहको नेतृत्वमा सरकार कायम रहने कि नयाँ सत्ता समीकरण बन्ने भन्ने निर्क्यौल हुनेछ।

Previous Post

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

Next Post

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

Tara Bhatt

Tara Bhatt

Related Posts

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

by Tara Bhatt
शुक्रबार, साउन १६, २०८२
आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या
FEATURED

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

by Tara Bhatt
बिहिबार, साउन १५, २०८२
रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

by Tara Bhatt
बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

बिहिबार, कार्तिक २९, २०८१
कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

शनिबार, साउन ३, २०८२

Don't miss it

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण
FEATURED

पूर्वाञ्चलको धर्मजागरणमा आचार्य शेर प्रसाद सिन्चुरीको २२ वर्षे समर्पण

शुक्रबार, साउन १६, २०८२
आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या
FEATURED

आमाको प्रेम सम्बन्धकै कारण जनकपुरमा छोरीको हत्या

बिहिबार, साउन १५, २०८२
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै
FEATURED

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदै

बिहिबार, साउन १५, २०८२
रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता
FEATURED

रञ्जिता श्रेष्ठ अध्यक्षबाट हटाइएकै पत्र आयोगमा दर्ता

बुधबार, साउन १४, २०८२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी
FEATURED

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

बुधबार, साउन १४, २०८२
स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश
FEATURED

स्थानीय कच्चा पदार्थको संरक्षण माग्दै मेयर भट्टराईको अनशन संसदमा प्रवेश

बुधबार, साउन १४, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In