Monday, August 4, 2025
Date
सोम, साउन १९, २०८२
Mon, August 4, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन

Tara Bhatt by Tara Bhatt
शनिबार, साउन १७, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
419 5
A A
0
रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दैलेख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेख जिल्ला अन्तर्गत डुङ्गेश्वर गाउँपालिकामा पार्टीको पहिलो ऐतिहासिक पालिका समिति गठन गरिएको छ।

डुङ्गेश्वर गाउँपालिकामा आयोजित भेलाबाट तुलसीप्रसाद आचार्यको सभापतित्वमा ११ सदस्यीय समिति चयन गरिएको हो। २०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका आचार्य रास्वपाका प्रारम्भिक संस्थापक सदस्य समेत हुन्। उहाँ हाल पार्टीको गाउँपालिका तहको सभापतिमा चयन भएका छन्।

You might also like

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

समितिको नेतृत्व चयनसँगै अन्य पदाधिकारीहरू यसप्रकार छन्:

उप–सभापति: कलमबहादुर भण्डारी
सचिव: यमबहादुर हमाल
सह–सचिव: रमेश कार्की
कोषाध्यक्ष: गौरी शाही

कार्यक्रममा सहभागी जिल्ला तथा स्थानीय नेताहरूले नवगठित नेतृत्वलाई भव्य स्वागत गर्दै आगामी दिनमा पार्टीलाई जनतासँग जोड्न अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

भेलाका क्रममा पार्टी अध्यक्ष रवि लामिछानेमाथि राज्यले गरिरहेको भनिएको राजनीतिक प्रतिशोधको विरुद्धमा हस्ताक्षर संकलन गरिएको छ।

रास्वपाका स्थानीय कार्यकर्ताहरूले समितिका सम्पूर्ण पदाधिकारीहरूलाई शुभकामना र सफल कार्यकालको बधाई दिँदै गाउँपालिकामा पार्टीको संगठनात्मक संरचना बलियो बनाउने संकल्प व्यक्त गरेका छन्।

Previous Post

मकवानपुरमा श्रीमतीको घाँटी थिची हत्या श्रीमान पक्राउ

Next Post

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

Tara Bhatt

Tara Bhatt

Related Posts

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना
FEATURED

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार
FEATURED

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं
FEATURED

हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
अछाममा बाघको आक्रमणबाट एक जना घाइते
FEATURED

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

by Tara Bhatt
आइतवार, साउन १८, २०८२
Next Post
अछाममा बाघको आक्रमणबाट एक जना घाइते

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

आइतवार, पुस २१, २०८१
देशका केही ठाउँमा निकै ठूलो वर्षा

देशका केही ठाउँमा निकै ठूलो वर्षा

शुक्रबार, अशोज ११, २०८१

Don't miss it

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना
FEATURED

वडा अध्यक्ष हरिस बिष्टद्वारा विद्यालयमा २५ हजारको अक्षयकोष स्थापना

आइतवार, साउन १८, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

पर्सामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

आइतवार, साउन १८, २०८२
कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार
FEATURED

कुलिङ पिरियडमा गडबडी छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

आइतवार, साउन १८, २०८२
हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं
FEATURED

हमासको अडान प्यालेस्टाइन देश नबनेसम्म हतियार त्याग्दैनौं

आइतवार, साउन १८, २०८२
अछाममा बाघको आक्रमणबाट एक जना घाइते
FEATURED

अछाममा बाघको आक्रमणबाट एक जना घाइते

आइतवार, साउन १८, २०८२
रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन
FEATURED

रास्वपाको डुङ्गेश्वर गाउँपालिका समिति गठन

शनिबार, साउन १७, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In