Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीमा चरेस र खैरो हेरोइन सहित ५ जना पक्राउ

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, भदौ १४, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
कैलालीमा चरेस र खैरो हेरोइन सहित ५ जना पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलाली — प्रहरीले ५ किलो ६९० ग्राम चरेस र ४ ग्राम ९० मिलिग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। शुक्रबार धनगढी उप–महानगरपालिका–२ त्रिनगर, मिलनचोक र जुगेडासहित विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

लागूऔषध ब्युरो शाखा धनगढी, वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले मोटरसाइकल चेकजाँचका क्रममा गोदावरी नगरपालिका–१ बस्दै आएका वीर बहादुर रावलको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

You might also like

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

त्यसैगरी, चुरे गाउँपालिका–३ का मोहन मल्लको मोबाइल खोलभित्र लुकाइएका ५९० मिलिग्राम हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। यस्तै, धनगढी–२ मिलनचोकस्थित जयराम होटल सञ्चालन गर्दै आएका बझाङ बुङ्गल नगरपालिका–८ का राम बोहराको होटलमा गरिएको चेकजाँचमा ५ किलो ६९० ग्राम चरेस भेटिएको हो।

साथै, धनगढी–१२ जुगेडाबाट मोटरसाइकल चालक विजय बिक र पछाडि सवार प्रदीप रानाको साथबाट ७४० मिलिग्राम हेरोइन बरामद गरिएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Previous Post

गुल्मीमा १३२ केभी सबस्टेशन बने पनि हस्तिचौरमा बत्ती समस्या यथावत

Next Post

४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

धनगढीमा कार दुर्घटना चालकसहित चार जना घाइते एकको अवस्था गम्भीर

धनगढीमा कार दुर्घटना चालकसहित चार जना घाइते एकको अवस्था गम्भीर

सोमवार, कार्तिक १०, २०८२
माइतीघर मण्डलाबाट जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

माइतीघर मण्डलाबाट जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

बिहिबार, अशोज २३, २०८२

Don't miss it

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In