Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, भदौ १४, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
423 4
A A
0
४ सय वर्ष पुरानो बनारसी धाम संरक्षण अभावमा संकटमा
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडीको पाटन नगरपालिका–३ स्थित बनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर धार्मिक आस्था मात्र नभई सामाजिक न्याय र सांस्कृतिक समावेशिताको अद्वितीय प्रतीकका रूपमा परिचित छ। परापूर्वकालदेखि दलित पुजारीहरूले यहाँ प्रमुख पुजारीको जिम्मेवारी सम्हाल्दै आएका छन् जुन दक्षिण एसियामै दुर्लभ परम्परा मानिन्छ। तर यति ऐतिहासिक र महत्त्वपूर्ण धरोहरलाई राज्यले उपेक्षा गर्दै आएको गुनासो स्थानीयले गर्दै आएका छन्।

मन्दिरका प्रमुख पुजारी धीरे लुहारका अनुसार बारम्बार निवेदन दिए पनि सरकारका विभिन्न तहले आवश्यक ध्यान दिएको छैन। १८ करोड ८० लाख रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बने पनि राज्यले जम्मा १२ लाख रुपैयाँ मात्र सहयोग गरेको तथ्यले यसको उपेक्षा प्रष्ट भएको उनले बताए।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

मन्दिरमा पुग्ने बाटो र पूर्वाधार अभावले श्रद्धालुहरूलाई ठूलो कठिनाइ भएको छ। सुर्नया नदीमा पुल नहुँदा करिब १० मिनेटमै पुग्न सकिने दूरी पार गर्न दुई घण्टा लाग्ने बाध्यता रहेको छ। धर्मशाला, शौचालय, पर्खाल, बस्ने सुविधा जस्ता आधारभूत पूर्वाधार अभावले धार्मिक पर्यटन प्रभावित भएको छ।

महाराजा मानुक चन्द र तत्कालीन राजगुरु बिरभद्र पन्तको पालादेखि सुरु भएको यो परम्परा निरन्तर रहँदै आएको छ। भारतको कुमाउ, गढवाल, नैनीतालदेखि पञ्जाबसम्मका श्रद्धालुहरू यहाँ पूजाआजा गर्न आउने गरेका छन्। तर राज्यको प्राथमिकता अभावका कारण यति ऐतिहासिक र धार्मिक महत्व बोकेको मन्दिर ओझेलमा परेको स्थानीयको भनाइ छ।

यसैबीच संस्कारशिराेमणि ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकार श्री बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर का पिठाधिश्वर धार्मिक प्रबक्ता तथा कोषाध्यक्ष साथै अन्तर्राष्ट्रियब्राह्मण सङ्गठन नेपाल बैतडी जिल्ला सयोजक नेपाल ज्योतिषी परिषद केन्द्रिय आजिबन शदस्य तथा जिल्ला सयोजक राष्ट्रिय धर्मसभा नेपाल बैतडी जिल्ला सयोजकले दैलेख कर्णाली टेलिभिजनसँग कुरा गर्दै बनारसी धामको ऐतिहासिक, धार्मिक र सामाजिक महत्वबारे जानकारी दिनुभयो। उहाँका अनुसार यो धाम दलित र ब्राह्मण समुदायबीचको सहअस्तित्व र समानताको अद्वितीय प्रतीक हो।

पन्तले मन्दिर संरक्षणमा राज्यको ध्यान न्यून रहेको उल्लेख गर्दै १८ करोडको डीपीआर बने पनि सरकारको सहयोग १२ लाखमै सीमित भएको तथ्य सार्वजनिक गर्नुभयो। पुल, पूर्वाधार र प्रचार–प्रसारको अभावले मन्दिर उपेक्षामा परेको भन्दै उहाँले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न तुरुन्त पहल गर्न सरकारसँग आग्रह गर्नुभयो।

Previous Post

कैलालीमा चरेस र खैरो हेरोइन सहित ५ जना पक्राउ

Next Post

दलित बस्तीमा २६ वर्षदेखि कर्मकाण्ड गर्दै आएका पण्डित गणेशप्रसाद पन्त

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
दलित बस्तीमा २६ वर्षदेखि कर्मकाण्ड गर्दै आएका पण्डित गणेशप्रसाद पन्त

दलित बस्तीमा २६ वर्षदेखि कर्मकाण्ड गर्दै आएका पण्डित गणेशप्रसाद पन्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

सोमवार, भदौ २३, २०८२
लमही महोत्सवको तयारी पूरा : माघ १० गते लुम्बिनीका मन्त्री न्यौपानेले उद्घाटन गर्ने

लमही महोत्सवको तयारी पूरा : माघ १० गते लुम्बिनीका मन्त्री न्यौपानेले उद्घाटन गर्ने

बिहिबार, माघ १०, २०८१

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In