Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

गुल्मीमा १३२ केभी सबस्टेशन बने पनि हस्तिचौरमा बत्ती समस्या यथावत

Dailekh Karnali Television by Dailekh Karnali Television
शनिबार, भदौ १४, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
गुल्मीमा १३२ केभी सबस्टेशन बने पनि हस्तिचौरमा बत्ती समस्या यथावत
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी — जिल्लाको रेसुङ्गा नगरपालिका–७ उनाएचौरमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आए पनि इस्मा गाउँपालिका–१ र २ का हस्तिचौर क्षेत्रमा भने विद्युत आपूर्ति समस्या जस्ताको तस्तै रहेको छ।

पहिले बुटवलस्थित सबस्टेशनमार्फत गुल्मीमा विद्युत आपूर्ति हुँदै आएकोमा लामो दूरीका कारण पटक–पटक समस्या हुने गर्थ्यो। दीर्घकालीन समाधानका लागि करोडौं लगानीमा उनाएचौर सबस्टेशन निर्माण गरी गत वर्षदेखि सञ्चालनमा ल्याइए पनि हस्तिचौर क्षेत्रमा भने अपेक्षित सुधार देखिएको छैन।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

स्थानीयवासीहरूले अझै पनि घण्टौंसम्म बत्ती नआउने, आएको बेला पनि कम भोल्टेजका कारण विद्युत उपकरणमा क्षति हुने गुनासो गरेका छन्। सबस्टेशन गाउँ नजिकै बनेपनि पर्याप्त आपूर्ति नहुँदा व्यापार–व्यवसायदेखि लिफ्ट खानेपानी योजनासम्म प्रभावित भएको स्थानीयले बताएका छन्।

छल्दीटारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर थापाले विद्युत् अनियमितताका कारण लिफ्ट खानेपानी वितरणमा समस्या हुने गरेको बताए। उनका अनुसार विशेषगरी वर्षायाममा विद्युत् झन् बढी अव्यवस्थित हुने गरेको छ।

नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका अनुसार सबस्टेशन सञ्चालनमा आए पनि सामुदायिक प्रणालीमार्फत वितरण हुने क्षेत्रमा समस्या कायमै रहेको छ। नियमित आपूर्ति नहुँदा वडास्तरीय काममा समेत असर परेको प्राधिकरणले जनाएको छ।

स्थानीय राजन कुँवरका अनुसार १० मिटर परै केन्द्रीय प्रणालीबाट आपूर्ति हुने क्षेत्रमा २४ सै घण्टा बत्ती रहे पनि सामुदायिक क्षेत्रमा नागरिकलाई अन्धकारमा बस्नुपर्ने बाध्यता वर्षौंदेखि छ। समस्या समाधानमा सम्बन्धित निकायले चासो नदेखाए स्थानीयवासी आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

Previous Post

मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते

Next Post

कैलालीमा चरेस र खैरो हेरोइन सहित ५ जना पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
कैलालीमा चरेस र खैरो हेरोइन सहित ५ जना पक्राउ

कैलालीमा चरेस र खैरो हेरोइन सहित ५ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दाङमा ब्राउनसुगर सहित २ जना पक्राउ

कञ्चनपुरमा खैरो हिरोईनसहित दुई युवक पक्राउ

मङ्लबार, पुस ८, २०८२
टिकटक विवादपछि मधेशमा तनाव धनुषा-पर्सासहित आठै जिल्लामा सुरक्षा सतर्कता

टिकटक विवादपछि मधेशमा तनाव धनुषा-पर्सासहित आठै जिल्लामा सुरक्षा सतर्कता

आइतवार, पुस २०, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In