Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडीको देवलहाटमा गौरापर्व लाखेनाच नृत्यले मनमोहक वातावरण

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, भदौ १६, २०८२
in FEATURED, TOP STORIES, धर्म, स्थानीय तह
422 5
A A
0
बैतडीको देवलहाटमा गौरापर्व लाखेनाच नृत्यले मनमोहक वातावरण
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाट क्षेत्रमा भदौ १५ गते भव्य रूपमा गौरापर्व सम्पन्न गरिएको छ। पञ्चदेवल शिव धाम र सप्तदेवल मन्दिर परिसरमा विशेष धार्मिक विधि–विधानका साथ सम्पन्न हुने यस पर्वमा परम्परागत ‘लाखेनाच’ प्रमुख आकर्षण बनेको थियो।

गौरापर्वको अवसरमा भट्ट र मार्कण्ड जातिका पाँच वा सात जना पुरुषले शरीरमा कपडा नलगाई, पवित्र रुखका पात बेरेर, हातमा त्रिशुल समात्दै परम्परागत नृत्य प्रस्तुत गर्ने चलन रहँदै आएको छ। सहभागीहरूले मन्दिर नजिकैको सुकनाली कुइँवामा स्नान गरी शुद्ध भएपछि तरुलका लहरा, केराको पात तथा अन्य आयुर्वेदिक पातले सजिन्छन्। त्यसपछि कमेरो, रातो माटो र खरानीको टीका लगाएर नृत्य प्रस्तुत गर्ने परम्परा अझै जीवित छ।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

स्थानीयको भनाइमा देवलहाटको पञ्चदेवल मन्दिरमा गौरापर्वको दिन मात्रै प्रस्तुत गरिने लाखेनाच परम्परा बैतडीको पुरानो सांस्कृतिक सम्पदा हो। यसले स्थानीय मौलिकता र धार्मिक जीवन्ततालाई आजसम्म जगेर्ना गरेको बताइन्छ।

गौरापर्वको यस अनौठो परम्पराले धार्मिक वातावरणसँगै सांस्कृतिक उत्सवको रौनक पनि थपिदिएको छ।

Previous Post

रुपन्देही–३ मा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

Next Post

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
दाङको घोराहीबाट दुई युवा लागुऔषध ब्राउन सुगरसहित पक्राउ

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

सिमेन्टको मूल्य घट्ने

सिमेन्टको मूल्य घट्ने

बिहिबार, मंसिर २७, २०८१
संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए घृणा र हाँसोको पात्र बन्छौं : एमाले नेता अरबिन्द सिंह

संसद पुनर्स्थापनाको माग लिएर आन्दोलनमा गए घृणा र हाँसोको पात्र बन्छौं : एमाले नेता अरबिन्द सिंह

शुक्रबार, अशोज ३१, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In