Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

उपसभामुख इन्दिरा रानाले मानव बेचबिखन आरोप खारेज गर्दै राजनीतिक षड्यन्त्रको संज्ञा दिइन्

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, भदौ १७, २०८२
in FEATURED, TOP STORIES, राजनीति
419 4
A A
0
उपसभामुख इन्दिरा रानाले मानव बेचबिखन आरोप खारेज गर्दै राजनीतिक षड्यन्त्रको संज्ञा दिइन्
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनसम्बन्धी आरोपलाई पूर्णरूपमा खारेज गर्दै त्यसलाई राजनीतिक षड्यन्त्रको उपज भएको बताएकी छन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफू विपक्षी सदस्य भएकै कारण ठूला दलहरूले आफूलाई निशाना बनाएको जिकिर गरिन् । संवैधानिक परिषद्मा कांग्रेसको कुनै प्रतिनिधि छैन, म विपक्षी सदस्य भएकाले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजिएको हो रानाले भनिन् ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको ‘मानव बेचबिखन’को आरोपलाई पनि उनले आधारहीन बताए । बेचिएको भनिएका बच्चाहरूले एक वर्षअघि नै मिडियामा आएर प्रष्ट पारिसकेका छन् । यो आरोप बिना अध्ययन लगाइएको हो, रानाले स्पष्ट पारिन् ।

उनका अनुसार आफ्नो संस्था ‘पीए नेपाल’ले जेलमा रहेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र उपलब्ध गराएको हो । हामी गरीब परिवारका बच्चाहरूलाई शिक्षा र हेरचाह दिएका हौँ, बेचबिखन होइन उनले भनिन् ।

रानाले बच्चा र अभिभावकहरू नै मुख्य प्रमाण रहेको उल्लेख गर्दै उनीहरूको गोपनीयतामाथि राजनीति गर्नु गम्भीर अपराध भएको चेतावनी दिइन् । अभिभावकका ठेगाना हामीसँग छन्, सोध्न सकिन्छ । मैले संस्था छोडिसकेकी छु तर बच्चाहरूले ‘आमा’ भन्दा भेट्न पुग्छु । म सञ्चालक मात्र होइन, आमा बनेर हुर्काएकी हुँ उनले थपिन् ।

उपसभामुख रानाले काँग्रेस र एमाले मिलेर संवैधानिक परिषद्को नियुक्ति प्रक्रियामा अप्ठ्यारो भएकाले आफूलाई हटाउन खोजेको दाबी गरिन् । मेरो राजीनामा माग्ने कुनै आधार छैन । मैले त बालबेचबिखन रोक्नमै काम गरेकी हुँ उनले भनिन् ।

अमेरिकी दूतावाससम्बन्धी पत्रबारे उनले भनिन् एम्बेसीबाट सिफारिस मागिएको थियो, मैले पत्र तयार गरे पनि फारवार्ड गरेको छैन । यो रजिस्टर भएको छैन, अमेरिका पुगेको छैन ।

उनले तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी गराएको र तत्कालीन गृहमन्त्री रवि लामिछानेकै समयमा छानबिन गर्दा कुनै आधार नदेखिएको पनि बताइन् ।

Previous Post

अछाममा ४६ वटा छाउगोठ भत्काइए

Next Post

शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघको रास्वपा कार्यालयमा धर्ना

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघको रास्वपा कार्यालयमा धर्ना

शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघको रास्वपा कार्यालयमा धर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

नेपाल अपराजित रहँदै टी-२० विश्वकप एसिया छनोटको उपाधि विजेता

नेपाल अपराजित रहँदै टी-२० विश्वकप एसिया छनोटको उपाधि विजेता

शुक्रबार, अशोज ३१, २०८२
दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

शुक्रबार, अशोज १८, २०८१

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In