Saturday, September 12, 2026
Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, भदौ २३, २०८२
in FEATURED, TOP STORIES, TOP VIDEOS, समाचार
418 5
A A
0
नयाँबानेश्वरमा प्रहरीको गोली कान्तिपुर टिभीका पत्रकार श्याम श्रेष्ठ घाइते
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नयाँबानेश्वरमा भएको प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्।

‘जेनजीको प्रदर्शन’ को दृश्य संकलनका लागि गएका श्रेष्ठलाई प्रदर्शनकै क्रममा प्रहरीले चलाएको गोली पाखुरामा लागेको हो। उनलाई तत्कालै उपचारका लागि सिभिल अस्पताल लगिएको र उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रुपेश श्रेष्ठले पुष्टि गरेका छन्।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

माइतीघरबाट सुरु भएको प्रदर्शनको भिड अनियन्त्रित बन्दै संसद भवन परिसरसम्म प्रवेश गरेको थियो। रोक्ने प्रहरीको प्रयास असफल भएपछि स्थिति तनावपूर्ण बनेको हो।

Previous Post

बैतडीको मल्लादेहीमा सडक अवरुद्ध डिलाशैनी भगवती मेलामा श्रद्धालु प्रभावित हुने चिन्ता

Next Post

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

जेनजी प्रदर्शनमा प्रहरीको गोली एक प्रदर्शनकारीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

द्वापर युगको अद्भुत सम्पदा  पाण्डवले एकै रातमा निर्माण गरेको बैतडीको पञ्चदेव शिवधाम सप्तदेवल संरक्षणको प्रतीक्षामा

द्वापर युगको अद्भुत सम्पदा पाण्डवले एकै रातमा निर्माण गरेको बैतडीको पञ्चदेव शिवधाम सप्तदेवल संरक्षणको प्रतीक्षामा

आइतवार, अशोज १९, २०८२
कैलालीमा धानको समर्थन मूल्य कार्यान्वयनका लागि सिडिओको नेतृत्वमा बैठक

कैलालीमा धानको समर्थन मूल्य कार्यान्वयनका लागि सिडिओको नेतृत्वमा बैठक

शनिबार, कार्तिक ८, २०८२

Don't miss it

Uncategorized

दलित बस्तीमा २७ वर्षदेखि कर्मकाण्ड गर्दै ज्योतिषाचार्य पन्त जातीय विभेदविरुद्ध धार्मिक अभियान

मङ्लबार, भदौ २, २०८३
नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In