Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

अपहरणपछि १५ वर्षीय बालकको हत्या प्रहरीले ८ जनालाई नियन्त्रणमा लियो

Dailekh Karnali Television by Dailekh Karnali Television
मङ्लबार, अशोज ७, २०८२
in FEATURED, TOP STORIES, TOP VIDEOS, समाचार
419 4
A A
0
अपहरणपछि १५ वर्षीय बालकको हत्या प्रहरीले ८ जनालाई नियन्त्रणमा लियो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहामा अपहरणबाट जन्मिएको घटनामा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको छ भने प्रहरीले उक्त घटनासम्बन्धी ८ जनालाई नियन्त्रणमा लीन गरी अनुसन्धान सुरु गरेको छ।

प्रहरी स्रोतका अनुसार अभिषेक गत आइतबार राति करिब ८ बजे बेपत्ता भएका थिए। परिवारले रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण गरी फिरौती मागिएको म्यासेज प्राप्त भएको थियो र सोही दिन परिवारले प्रहरीले उजुरी गरे। प्रहरीले सोही अनुगमनमा घटनास्थल नजिकै घरबाट केही पर रहेको आँप बगैंचामा बालकको शव फेला परेको जनाएको छ। अनुसन्धानका कारण पक्राउ परेकाहरुका नाम अहिले गोप्य राखिएको छ।

You might also like

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

सिराहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवले घटनाबारे अनुसन्धान जारी रहेको र थप विवरण पछि सार्वजनिक गरिने बताए। अपहरणकारीले हिन्दीमा पठाएको म्यासेजमा पाँच करोड रूपैयाँ फिरौती मागिएको उल्लेख थियो।

अपहरणकारीको पठाएको म्यासेज (मूल हिन्दीमा) यसप्रकार छ:

“तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।

प्रहरीले घटनास्थलको अनुसन्धान मोबाइल डेटाको विश्लेषण र नियन्त्रणमा भएका व्यक्तिहरूबाट नियन्त्रणमा राखिने कारण र भूमिका सम्बन्धी सोधपुछ तीव्र पार्ने बताएको छ। घटना सम्बन्धी थप तथ्य र अनुसन्धानको प्रगति सार्वजनिक भएसँगै थप जानकारी दिइने प्रहरीले जनाएका छन्।

Previous Post

शुक्लाफाँटा निकुञ्जमा जंगल सफारी तयारी दशैंपछि मात्र खुल्ने सम्भावना

Next Post

जेनजी आन्दोलनमा आगजनी आरोपमा ‘गोल्डेन’ पक्राउ

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
Next Post
जेनजी आन्दोलनमा आगजनी आरोपमा ‘गोल्डेन’ पक्राउ

जेनजी आन्दोलनमा आगजनी आरोपमा ‘गोल्डेन’ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

आश्विन शुक्ल षष्ठी :  कात्यायनी देवीको पूजा आराधना गरिँदै

आश्विन शुक्ल षष्ठी :  कात्यायनी देवीको पूजा आराधना गरिँदै

बुधबार, अशोज २३, २०८१
बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकको राजीनामा

बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकको राजीनामा

बुधबार, अशोज १, २०८२

Don't miss it

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न
FEATURED

हरिष बिष्टको नेतृत्वमा पाटन–८ मा बिभिन्न विकासका काम सम्पन्न

बुधबार, कार्तिक १२, २०८२
डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ
FEATURED

डडेल्धुरा कारागारबाट भागेका ८० कैदी पक्राउ

बुधबार, कार्तिक १२, २०८२
डोटीमा शिक्षिका जानकी खड्का मृत फेला
FEATURED

डोटीमा शिक्षिका जानकी खड्का मृत फेला

बुधबार, कार्तिक १२, २०८२
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In