Friday, June 5, 2026
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

Dailekh Karnali Television by Dailekh Karnali Television
बिहिबार, अशोज ९, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – जेन–जी आन्दोलनको दमनमा संलग्न तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेका प्रमुख दलका शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी सरकारले गरेको छ।

सुशीलाकुमारी कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केही नेताहरूको पासपोर्ट रोक्ने प्रक्रियाबारे छलफल गरेको छ। मन्त्रिपरिषद्सम्बद्ध स्रोतका अनुसार तत्काल पासपोर्ट रोक्ने निर्णयपछि थप कानुनी कारबाही अघि बढाइनेछ।

You might also like

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालगायतको नाम वाचलिस्टमा रहेको जानकारी उच्च अधिकारीहरूले दिएका छन्। तर, ठोस निर्णय भने अझै हुन बाँकी छ।

यसअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले देउवा, दीपक खड्का, प्रचण्ड र ओलीको निवासमा पुगेर जलेका घर तथा भेटिएका रकमबारे मुचुल्का उठाइसकेको छ। जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले नेताहरूका घरमा आगजनी गरेका थिए, जसपछि जलेको अवस्थामा ठूलो मात्रामा नगद भेटिएको भन्दै भिडियो सार्वजनिक भएका थिए।

नेपालको राहदानी ऐन २०७६ अनुसार, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, लागुऔषध, आतंकवाद वा संगठित अपराधसम्बन्धी अनुसन्धानमा संलग्न व्यक्तिको राहदानी रोक्का गर्न सकिने व्यवस्था छ। अदालत वा सम्बन्धित निकायको मागअनुसार पनि राहदानी रोक्का गर्न सकिन्छ।

अहिलेसम्म कसैको पासपोर्ट रोकिएको नभए पनि प्रक्रिया अन्तिम चरणमा पुगेको उच्च स्रोतले जनाएको छ। सरकारले अध्यागमन विभाग र राहदानी विभागसँग आवश्यक कानुनी प्रावधानबारे परामर्श गरिसकेको छ।

सरकारले अब अनुसन्धानमा रहेका नेताहरूको पासपोर्ट रोक्ने वा नरोक्नेबारे औपचारिक निर्णय चाँडै लिने अपेक्षा गरिएको छ।

Previous Post

घटस्थापना पछिल्ला तीन दिनमै १ लाख ३८ हजार यात्रु उपत्यका बाहिरिए

Next Post

जेनजी आन्दोलनले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण अदालतलाई पहिलो प्राथमिकता

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
जेनजी आन्दोलनले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण अदालतलाई पहिलो प्राथमिकता

जेनजी आन्दोलनले क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माण अदालतलाई पहिलो प्राथमिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

राप्ती दर्पण टेलिभिजनको दर्पण खबर २०८१ कार्तिक २८ गते

बुधबार, कार्तिक २८, २०८१
माइतीघर मण्डलाबाट जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

माइतीघर मण्डलाबाट जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

बिहिबार, अशोज २३, २०८२

Don't miss it

Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३
तोसिमा कार्कीको असन्तुष्टि विस्तारित बैठक नकुरी सचिवालय विस्तार यो नै रिफर्मेसन होइन
FEATURED

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

बुधबार, बैशाख २३, २०८३
सरकारको निर्देशन  निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश
FEATURED

सरकारको निर्देशन निजामती क्षेत्रका ट्रेड युनियनका कार्यालय तत्काल बन्द गर्न आदेश

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In