Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

बैतडी–देवलहाटको दुर्लभ सहस्त्रलिङ्ग मन्दिरमा ११५ केजीको घन्टी चढाउने ऐतिहासिक अभियान

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, अशोज १२, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
418 5
A A
0
बैतडी–देवलहाटको दुर्लभ सहस्त्रलिङ्ग मन्दिरमा ११५ केजीको घन्टी चढाउने ऐतिहासिक अभियान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लास्थित दशरथचन्द नगरपालिका–४, देवलहाटमा अवस्थित दुर्लभ सहस्त्रलिङ्ग मन्दिरमा पहिलोपटक ११५ केजीको विशाल घन्टी चढाउने ऐतिहासिक अभियान सुरु गरिएको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यो अभियानले मन्दिरलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ।

साउन महिनाको अन्तिम सोमबार नेपाल पञ्चाङ्ग निर्णायक समितिमा दर्ता गरिएको रुद्री अभिषेक पूजा र आजापाठ मेलामा हरेक वर्ष हजारौँ भक्तजन सहभागी हुन्छन्। हरिद्वार पुग्न नसक्ने भक्तका लागि यहाँको शिव कुण्ड पवित्र स्नानस्थलको रूपमा मानिन्छ, जहाँ स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

मन्दिर प्रांगणमा रहेको करिब ५०० वर्ष पुरानो पीपलको रुख धार्मिक ध्यान, विश्राम र आस्थाको प्रतीक बनेको छ।

हाल सहज सडकमार्ग सुविधा उपलब्ध भएकाले भक्तजन सजिलै सहस्त्रलिङ्ग मन्दिरसम्म पुग्न सक्ने भएका छन्। यसले धार्मिक पर्यटनलाई थप प्रोत्साहन दिएको छ।

रुद्री अभिषेक पूजा – कुल गुरु दुर्गादत्त भट्ट

सहस्त्रलिङ्ग पूजा – कमलदेव भट्ट र भण्डेर मार्कण्ड परिवारका सदस्य

अक्षय कोषको स्थापना

सहस्त्रलिङ्ग मन्दिरसँगै नेपालकै दुर्लभ अक्षय कोष स्थापना गर्ने तयारी गरिएको छ। यसबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणसँगै अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सहयोगका लागि विवरण

बैंक: कृषि विकास बैंक लिमिटेड, साहिलेक बैतडी

खाता नं.: 08238056333380

सम्पर्क: उद्धव सिंह मार्कण्ड – 9863680660

Previous Post

धरानका मेयर साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन

Next Post

शिक्षामन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगे

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
शिक्षामन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगे

शिक्षामन्त्री महावीर पुन बिना सुरक्षा पोखरा पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

दुर्घटना हुँदा सल्यानका एक युवकको मृत्यु

दुर्घटना हुँदा सल्यानका एक युवकको मृत्यु

सोमवार, मंसिर १०, २०८१
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते

पोखरामा ध्रुव थापाको घरमा आगलागी एक महिलाको जलेको अवस्थामा शव फेला

बुधबार, भदौ २५, २०८२

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In