Wednesday, October 29, 2025
Date
बुध, कार्तिक १२, २०८२
Wed, October 29, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

नेपाल सुपर सिक्समा प्रवेश जापानलाई ५ विकेटले पराजित

Dailekh Karnali Television by Dailekh Karnali Television
शुक्रबार, अशोज २४, २०८२
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
418 5
A A
0
नेपाल सुपर सिक्समा प्रवेश जापानलाई ५ विकेटले पराजित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर सुपर सिक्समा प्रवेश गरेको छ ।

जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १८ ओभरमै पूरा गर्‍यो । यसअघि समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो भने जापानले पनि कुवेतलाई ५ विकेटले हराउँदै दोस्रो चरणमा पुगेको थियो । कुवेत भने समूह चरणमै बाहिरिएको छ ।

You might also like

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

समूह विजेता बनेको नेपालसँग सुपर सिक्स चरणमा अतिरिक्त २ अंक हुनेछ । नेपालले अब आइतबार समूह ‘ए’ को विजेतासँग र सोमबार कतारसँग खेल्नेछ । त्यसपछि समूह ‘सी’ को विजेता र उपविजेतासँग दुई खेल खेल्ने तालिका छ । सुपर सिक्सका शीर्ष तीन टोली फेब्रुअरी–मार्चमा भारतमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुआत दिलाए । भुर्तेल २१ रनमा आउट भए भने आसिफले २१ बलमा १ चौका र ४ छक्कासहित ३८ रन बनाए । कप्तान रोहित पौडेलले १८, गुलशन झाले २८ (२ छक्का, १ चौका) र दीपेन्द्रसिंह ऐरीले १४ रन (१ चौका) अविजित रहेर टोलीलाई जिताए ।

बलिङतर्फ जापानका शोमा स्लेटरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो । जापानका केन्डेल काडोवाकी–फ्लेमिङ र इसाम रहमानले दोस्रो विकेटमा ८६ रनको साझेदारी गर्दै उत्कृष्ट पुनरागमन गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमार्फत अभिषेक आनन्दलाई रनआउट गरी जापानलाई शुरुवातमै दबाबमा पारेका थिए ।

Previous Post

राष्ट्रपति पौडेलले निर्वाचन तयारीबारे राजनीतिक दलहरूलाई छलफलका लागि बोलाए

Next Post

युवामैत्री कांग्रेस निर्माणको माग गर्दै नेविसंघको धर्ना

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

by Dailekh Karnali Television
बुधबार, कार्तिक १२, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

by Dailekh Karnali Television
मङ्लबार, कार्तिक ११, २०८२
Next Post
युवामैत्री कांग्रेस निर्माणको माग गर्दै नेविसंघको धर्ना

युवामैत्री कांग्रेस निर्माणको माग गर्दै नेविसंघको धर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

कुलमान घिसिङद्वारा कार्यसम्पादनमा ९८ दशमलव ९९ प्रतिशत अङ्क दाबी

कुलमान घिसिङद्वारा कार्यसम्पादनमा ९८ दशमलव ९९ प्रतिशत अङ्क दाबी

शुक्रबार, पुस २६, २०८१
कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

कोरियाले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गर्ने

बुधबार, अशोज २३, २०८१

Don't miss it

लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने ४६ वर्षीय प्रेम कार्की पक्राउ

बुधबार, कार्तिक १२, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

जनकपुर ढल्केबर सडकमा युवक मृत फेला

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो
FEATURED

दमकमा यात्रुबस दुर्घटना एक जनाको मृत्यु २१ जना घाइते

बुधबार, कार्तिक १२, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

मङ्लबार, कार्तिक ११, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

पोखरामा सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमकुमार थापाको ड्युटीमै मृत्यु

मङ्लबार, कार्तिक ११, २०८२
९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित
FEATURED

९२बर्षपछि पनि सुरक्षित भानीखाराबाट लिएका गजुर पञ्चदेव शिवमन्दिरमा सुरक्षित

सोमवार, कार्तिक १०, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In