Tuesday, July 28, 2026
Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

कैलालीमा भयावह घटना घरमै मार्ने धम्कीपछि भागेका शेरबहादुर चौधरी खोलामा मृत फेला

Dailekh Karnali Television by Dailekh Karnali Television
आइतवार, अशोज २६, २०८२
in FEATURED, TOP STORIES, समाचार
418 5
A A
0
कैलालीमा भयावह घटना  घरमै मार्ने धम्कीपछि भागेका शेरबहादुर चौधरी खोलामा मृत फेला
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कैलालीको गोदावरी नगरपालिका–१० खमैरामा एक दर्दनाक घटना घटेको छ। मध्यरातमा घरमै आएर मार्ने धम्की दिएपछि ज्यान जोगाउन भागेका शेरबहादुर चौधरी घरनजिकै मृत फेला परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ, डडेल्धुराको गन्यापधुराका विकास मल्लले असोज २३ गते राति २ बजे शेरबहादुरको घरको ढोका तोड्दै “मार्छौं” भन्दै हानाहान गरेका थिए। डरले पछाडिको ढोकाबाट भागेका शेरबहादुरको शव भोलिपल्ट असोज २४ गते गोदावरी र ओलानी नदीको दोभानमा फेला परेको हो।

You might also like

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

घटनाको पृष्ठभूमिमा अत्तरियास्थित एक डान्स बारमा भएको विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतकका भाइ रमेश चौधरीले सोही बारमा लक्की र विकाससँग विवाद भएको बताएका छन्। त्यसपछि शेरबहादुरले आफ्ना भाइको पक्ष लिँदै लक्की र विकासलाई केही मुक्का हानेका थिए।

सोही घटनाको केही घण्टामै लक्की र विकास शेरबहादुरकै घर पुगेका थिए। उनीहरूले लाठी प्रहार गर्दै ढोका फुटाएपछि शेरबहादुर भागेका थिए। त्यसपछि बेपत्ता भएका उनी भोलिपल्ट खोलामा मृत अवस्थामा फेला परे।

मृतकका आफन्तले लक्की र विकासले नै शेरबहादुरलाई लखेटी हत्या गरेको दाबी गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दर्ता गराएका छन्। शेरबहादुरका भाइ रमेशले “दाइ ढोका फुटाएपछि भागे, लक्की र विकासले पछ्याएर मारे र खोलामा फाले,” भन्दै कडा कारबाहीको माग गरेका छन्।

मृतककी भाइबुहारी सलिना चौधरीले पनि आफूहरूको सुरक्षाको माग गरेकी छन्। उनका अनुसार लक्की र विकासले आफ्नो श्रीमानलाई समेत मार्ने धम्की दिएका थिए।

डिएसपी चन्दका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको छ र रिपोर्ट आएपछि थप विवरण खुल्ने उनले बताएका छन्।

घटनापछि गाउँमा त्रास फैलिएको छ। नवराज भट्ट नामका स्थानीयले सोही रात लक्की र विकास आफ्नै घरमा पनि पुगेको र आफूलाई पनि मार्न आउने आशंका भएको बताए। प्रहरीलाई खबर गरेपछि मात्र ज्यान जोगिएको उनले बताएका छन्।

प्रहरीले घटनामा संलग्न लक्की मल्ल र विकास मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

Previous Post

विवेकशील साझाको जेनजीसँग बृहत् एकताको आह्वान

Next Post

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

by Dailekh Karnali Television
बिहिबार, असार २५, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

by Dailekh Karnali Television
सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

by Dailekh Karnali Television
बुधबार, बैशाख २३, २०८३
Next Post
यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

चितवनमा स्कुटर दुर्घटना दुई युवाको घटनास्थलमै मृत्यु

मङ्लबार, कार्तिक ४, २०८२
श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु

बैतडीमा पुरुष मृत भेटिए

आइतवार, कार्तिक ३०, २०८२

Don't miss it

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा
FEATURED

नेपाल प्रहरीको सक्रियतामा अवरुद्ध महेन्द्र राजमार्ग पुनः सञ्चालनमा

बिहिबार, असार २५, २०८३
लागूऔषध ओसारपसारको आरोपमा १६ जना पक्राउ
FEATURED

भर्चुवा बन्दुक र लागूऔषधसहित दम्पती पक्राउ

बिहिबार, असार २५, २०८३
Uncategorized

प्रतिनिधि सभामा आवाज उठेपछि मध्यपश्चिम विश्वविद्यालयद्वारा परीक्षा तालिका संशोधन

शनिबार, जेष्ठ ९, २०८३
स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
FEATURED

स्वर्गीय आमाको सम्झनामा हंसवाहिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सोमवार, बैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ
FEATURED

भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ

सोमवार, बैशाख २८, २०८३
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

इन्द्रचोक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट प्रयास गर्ने तीन जना पक्राउ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:Kandelganesh565@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In