Tuesday, March 3, 2026
Date
मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, कार्तिक १०, २०८२
in FEATURED, TOP STORIES, समाचार
419 4
A A
0
मालिकार्जुन जात्राको तयारीका विषयमा सर्वपक्षीय भेला सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

श्रीशैल्य मल्लिकार्जुन धाममा कात्तिक १७ र १८ गते हुने शिखर पूजन, दर्शन जात्रा र रात्रिकालीन ऐतिहासिक विशाल जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुसंस्कृत रूपमा सम्पन्न गर्न मालिकार्जुन गाउँपालिका–३ मा सर्वपक्षीय भेला सम्पन्न भएको छ।

मालिकार्जुन विकास समितिका अध्यक्ष धिरेन्द्रसिं धामीको अध्यक्षतामा सम्पन्न भेलामा गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, शैल्यशिखर नगरपालिका प्रमुख विजय सिंह धामी, प्रमुख जिल्ला अधिकारी, उपाध्यक्ष कल्याण सिंह धामी, महाकाली नगरपालिकाकी उपप्रमुख, तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरू, स्थानीय तहका कार्यकारी अधिकृतहरू, वडाध्यक्षहरू, पत्रकार महासंघका प्रतिनिधि, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, महिला तथा युवातहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

You might also like

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

भेलामा मादक पदार्थको बिक्री–वितरण नियन्त्रण, अवैध हतियार प्रयोग रोकथाम, ट्राफिक व्यवस्थापन, हेल्थ डेस्क र एम्बुलेन्स सेवा सञ्चालन र जात्राको दिन राति १२ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेक सवारी साधनमा रोक लगाउने लगायतका प्रस्तावहरू एकमतले पारित गरिएका छन्।

भक्तजनहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न सबै पक्ष प्रतिबद्ध रहेको जनाइएको छ। साथै यही निर्णय १३ गते लटिनाथ मन्दिर रिठाचौपातामा हुने जात्रामा पनि लागू हुने निर्णय गरिएको छ।

कार्यक्रममा सकारात्मक सोच विकास, स्थानीय संस्कृतिको संरक्षण, र युवा पुस्तालाई (Gen-Z) नशाबाट टाढा रहँदै सामाजिक रूपान्तरणतर्फ अघि बढ्न प्रेरित गरिँदै सामाजिक जनहितमा जारी सन्देश प्रस्तुत गरिएको थियो।

Previous Post

अमेरिकाद्वारा नेपाललाई २६३ रनको लक्ष्य स्मित र मिलिन्दको अर्धशतक

Next Post

धनगढीमा कार दुर्घटना चालकसहित चार जना घाइते एकको अवस्था गम्भीर

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

by Dailekh Karnali Television
सोमवार, फाल्गुन ११, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

by Dailekh Karnali Television
शनिबार, पुस २६, २०८२
Next Post
धनगढीमा कार दुर्घटना चालकसहित चार जना घाइते एकको अवस्था गम्भीर

धनगढीमा कार दुर्घटना चालकसहित चार जना घाइते एकको अवस्था गम्भीर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

बर्दियाकाे ठाकुरबाबा नगरपालिका–४ काे वडाध्यक्षमा कांग्रेसका थारु विजयी

बर्दियाकाे ठाकुरबाबा नगरपालिका–४ काे वडाध्यक्षमा कांग्रेसका थारु विजयी

सोमवार, मंसिर १७, २०८१
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

शुक्रबार, कार्तिक २३, २०८१

Don't miss it

FEATURED

बैतडीमा चुनाव प्रचारका क्रममा झडप : तीन घाइते, पाँच पक्राउ

शुक्रबार, फाल्गुन १५, २०८२
निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने
FEATURED

निर्वाचनका कारण कैलालीका सीमा नाकाहरू बन्द रहने

सोमवार, फाल्गुन ११, २०८२
धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते
FEATURED

धादिङ बस दुर्घटना: १७ जनाको मृत्यु २४ घाइते

सोमवार, फाल्गुन ११, २०८२
Uncategorized

कर्णालीबाट उठ्यो सरकारविरुद्ध विरोधको आवाज, युवा समाजवादी संगठनद्वारा निर्वाचन बहिष्कारको घोषणा जाजरकोट/

बिहिबार, माघ २२, २०८२
पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण
FEATURED

पाटन नगरपालिका-८ द्वारा जेष्ठ नागरिकलाई घरदैलोमै सम्मान, न्यानो ब्ल्यान्केट वितरण

शनिबार, पुस २६, २०८२
माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी
FEATURED

माघ ३ देखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा

दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In