Monday, December 1, 2025
Date
सोम, मंसिर १५, २०८२
Mon, December 1, 2025
Dailekh Karnali Television
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Dailekh Karnali Television
No Result
View All Result
Home FEATURED

निगलासैनी दुधकुण्ड धार्मिक महत्त्वले भरिएको तर विकासको प्रतीक्षामा रहेको तीर्थस्थल

Dailekh Karnali Television by Dailekh Karnali Television
सोमवार, मंसिर १, २०८२
in FEATURED, TOP STORIES, धर्म, समाचार
419 4
A A
0
निगलासैनी दुधकुण्ड धार्मिक महत्त्वले भरिएको तर विकासको प्रतीक्षामा रहेको तीर्थस्थल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैतडीको दशरथचन्द नगरपालिका-१ गुरुखोला-कलौन क्षेत्रमा अवस्थित निगलासैनी दुधकुण्ड धार्मिक, सांस्कृतिक र पौराणिक मान्यताले भरिपूर्ण महत्वपूर्ण तीर्थस्थलका रूपमा चिनिँदै आएको छ। प्रदेशकै संभावनायुक्त धार्मिक गन्तव्य बन्नसक्ने यो स्थल आवश्यक विकास, यातायात सुविधा र सरकारी स्तरको ध्यान नपाएका कारण अझै पनि उपेक्षित बनेको स्थानीयवासीहरूको गुनासो छ।

परम्पराअनुसार दुधकुण्डमा स्नान गरेपछि मात्र यात्राले धार्मिक यात्रा सुरु गर्ने चलन रहिआएको छ। यही कुण्डको जल निगलासैनी मन्दिरमा जलाभिषेकका लागि प्रयोग गरिन्छ भने दुधकुण्डकै पानीबाट पकाइने ‘दूध हवि’ (खिर) मन्दिरमा चढाइने र प्रसादका रूपमा ग्रहण गरिने प्रचलन आज पनि ज्यूँका त्यूँ छ।

You might also like

विद्यालयको बसको ठक्करले १३ वर्षीय किशोरको मृत्यु

धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ

अछाममा १८ वर्षीय युवकको शव फेला

स्थानीय बुजुर्ग बासिन्दाहरूका अनुसार देहिमाण्डौमा लिङ्ग स्नान गर्ने बेला दुधकुण्डको धाराबाट दूधझैँ सेतो धारा निस्कने दैवी विश्वास प्रचलित छ। यिनै धार्मिक आस्थाले दुधकुण्ड क्षेत्रलाई ऐतिहासिक-पौराणिक दृष्टिले महत्वपूर्ण केन्द्र बनाएको छ।

तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि दुधकुण्डसम्म पुग्ने सडक कमजोर, यातायात सुविधा सीमित र सम्बन्धित निकायबाट पर्याप्त प्रचार–प्रसार नहुनु धार्मिक पर्यटन प्रवर्द्धनको बाधक बनेको स्थानीय सञ्चारकर्मी रमेश परियार बताउँछन्। उनका अनुसार निगलासैनी दुधकुण्डलाई व्यवस्थित विकास गर्न सके धार्मिक पर्यटनले ठूलो फड्को मार्न सक्छ तर हालसम्म राज्यको विशेष ध्यान पुग्न सकेको छैन।

स्थानीयहरू, धार्मिक अगुवा र पर्यटन सरोकारवालाहरूले दुधकुण्ड क्षेत्रको संरक्षण, अवलोकन मार्ग निर्माण, पूजास्थल व्यवस्थापन तथा सरकारी स्तरबाट प्रभावकारी प्रचार-प्रसार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

धार्मिक महत्त्व, प्राकृतिक सुन्दरता र सांस्कृतिक पहिचान बोकेको दुधकुण्ड क्षेत्र उचित विकास भए बैतडीको प्रमुख धार्मिक-पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने विशेषज्ञहरूको धारणा छ।

Previous Post

आज दुई संसदीय समितिको बैठक

Next Post

रास्वपाको केन्द्रीय समिति बैठक आज

Dailekh Karnali Television

Dailekh Karnali Television

Related Posts

श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु
FEATURED

विद्यालयको बसको ठक्करले १३ वर्षीय किशोरको मृत्यु

by Dailekh Karnali Television
आइतवार, मंसिर १४, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ

by Dailekh Karnali Television
शनिबार, मंसिर १३, २०८२
श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु
FEATURED

अछाममा १८ वर्षीय युवकको शव फेला

by Dailekh Karnali Television
शनिबार, मंसिर १३, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

रामेछापमा चितुवाको आक्रमण ६६ वर्षीया महिलाको मृत्यु

by Dailekh Karnali Television
शनिबार, मंसिर १३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीको अत्तरिया बजारबाट खैरो हेरोइनसहित २ जना पक्राउ

by Dailekh Karnali Television
शुक्रबार, मंसिर १२, २०८२
Next Post
संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा चयन रास्वपाको आपत्ति

रास्वपाको केन्द्रीय समिति बैठक आज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dailekh Karnali TV Special

हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना तीन जना घाइते

हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुरामा दुर्घटना तीन जना घाइते

बिहिबार, अशोज ३०, २०८२
कपुरकोट गापा स्वास्थ्य तर्फ जिल्लामै उत्कृष्ट

कपुरकोट गापा स्वास्थ्य तर्फ जिल्लामै उत्कृष्ट

सोमवार, अशोज २१, २०८१

Don't miss it

श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु
FEATURED

विद्यालयको बसको ठक्करले १३ वर्षीय किशोरको मृत्यु

आइतवार, मंसिर १४, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ

शनिबार, मंसिर १३, २०८२
श्रीमानले चलाएको मोटरसाइकल पल्टिँदा श्रीमतीको मृत्यु
FEATURED

अछाममा १८ वर्षीय युवकको शव फेला

शनिबार, मंसिर १३, २०८२
मकवानपुरमा ट्रक दुर्घटना चालकको मृत्यु सहचालक घाइते
FEATURED

रामेछापमा चितुवाको आक्रमण ६६ वर्षीया महिलाको मृत्यु

शनिबार, मंसिर १३, २०८२
बाँकेमा लागूऔषधसहित ४ जना पक्राउ
FEATURED

कैलालीको अत्तरिया बजारबाट खैरो हेरोइनसहित २ जना पक्राउ

शुक्रबार, मंसिर १२, २०८२
रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित, आजैदेखि बयानको तयारी
FEATURED

रास्वपा अध्यक्ष रवि लामिछानेको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ

बिहिबार, मंसिर ११, २०८२

हाम्रो बारेमा


दैलेख कर्णली टेलिभिजन प्रा. लि.
कम्पनी दर्ता नं. ३६९१५७/ 0८१ / 0८२
विभाग दर्ता नं.५०९८ /२०८१/२०८२
सम्पर्क: ९८१२१६६३८४
इमेल:khabardailekhkarnali@gmail.com

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

1.अध्यक्ष -गणेश कडेल 2.निर्देशक-तारा भट्ट 3.प्रमुख सम्पादक-छविराम मिजार
4.सल्लाकार- डम्बर मल्ल  5.कोषाअध्यक्ष-शान्ती प्र. कडेल 6.व्यावस्थापन-खेमलाल पाण्डे
7.दृश्य सम्पादक- 8.संवाददाता-कमल प्याकुरेल 9. संवाददाता-रमिता बि. क.

For Advertisement

सम्पर्क नं .९८१२१६६३८४ / ९८१२१६६४८३
Email :khabardailekhkarnali@gmail.com

Copyright © 2025 दैलेख कर्णाली टेलिभिजन प्रा. लि. - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 Design - Premium news & magazine theme by TCN.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In